ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

जव अनावीया कहिल्यै नउठ्ने गरी लडिन्

जावेद अन्सारी by जावेद अन्सारी
११:४८ बिहान, भदौ १०, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके भदौ १० गते ।

अनावीयालाई बेलुका पर्नै हुन्थेन । उनी मामा सित मिठाई खान सधैं त्रिभुवन चोक निस्किनथिन् । गएको सोमवार पनि उनी मिठाइ खान मामासँगै निस्किन् । मामा भान्जीले मिठाइ खाए । यसैपनि त्रिभुवन चोक अवेररातीसम्म सुत्दैन् । साढे दस बजेतिर मिठाइ खाएर पसलबाट सडकमा निस्किए ।

एउटा तीब्र गतिको मोटरसाइकल हुइकिएर आयो । हिड्दै गरेकी अनावीयालाई ठक्कर दियो । अढाइ बर्षीया अनावीया कहिल्यै नउठ्ने गरी लडिन् । मामा ताज मोहम्मद कराए, चिच्चाए ।

वरपरका स्थानीय आए । प्रहरी आयो ।
तर ठक्कर दिएर भागेको मोटरसाइकल अहिलेपनि पक्राउ पर्न सकेको छैन ।

मोटरसाइकल पक्राउ पर्ने त परैको कुरा कुन मोटरसाइकलले ठक्कर दियो भन्नेबारे समेत प्रहरीले पहिचान गर्न सकेको छैन् । जस्का कारण घटना भएको चार दिन पुग्दा समेत प्रहरीले दोषीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन सकेको छैन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

मिठाइ खान सधै भान्जीलाई लिएर बाबालस्सी पुग्ने मामा घटनापछि शोकमा छन् । बाबुआमा र दाइका आँखा ओभाएका छैनन् ।

नेपालगन्ज उपमहानगरपालिका–११ निवासी इमरान राइकी छोरीलाई सदरलाइनस्थित बाबा लस्सी अगाडीको सडकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।

त्यही नजिकै सिसिटिभी क्यामरा लगाइएको छ । तर सिसिटिभी क्यामरा विग्रीएको छ । जस्का कारण दोषीलाई पहिचान गर्न समस्या छ । अनावीया घरभित्र बाहिर गएको दृष्य इमरानको आँखा वरीपरि घुमिरहन्छ ।

ADVERTISEMENT

उनीहरु छोरी सम्झेर रोइरहेका छन् । अहिलेसम्म दोषी पक्राउ पर्न सकेका छैनन् ।

नजिकै प्रहरीको अस्थायी विट पनि छ । त्रिभुवन चोक नगर अस्थायी प्रहरी पोष्टमा असइ प्रेम बहादुर शाहीको कमाण्डमा ५ जनाको टोली परिचालन छ ।

स्थानीयका अनुसार उनको धन्दा चिया पसलमा जाने, गफ चुट्ने र क्यारिङवालासँग पैसा असुल्ने बाहेक अरु छैन् । एक जना प्रहरी भन्दै थिए उनी त्यो ठाउँमा बस्न लायक छैनन् । यहाँसम्म कि महिला प्रहरी छोराछोरी लियर ड्युटी गर्ने गरेका छ्न । उनिहरुलाई अरुको भन्दा आफ्ना छोराछोरीको चिन्ता छ ।

घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्का बताउँछन् । उनी भन्छन्–‘घटना भएकैदिन देखि म निरन्तर खटिरहेको छु, प्रहरी अनुसन्धानमै छ ।’

नगरको शान्ति सुरक्षा कायम गर्न तत्कालिन उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ठाउँठाउँमा सिसिक्यामरा जडान गरेको थियो । नगरका ५३ ठाउँमा सिसिक्यामेरा जडान भएका छन् । तर अधिकांश विग्रिएका छन् ।

कतै नेपालगन्ज उपमहानगरपालिकाले सडक विस्तार गर्नेक्रममा तार चुडाइदिएको छ । मर्मत कस्ले गर्ने हो ? कसैले जिम्मेवारी लिएका छैनन् ।

Share150Tweet94SendShare
Previous Post

नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

Next Post

तस्करबाट प्रहरी निरीक्षकलाई सरुवाको धम्की

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post

तस्करबाट प्रहरी निरीक्षकलाई सरुवाको धम्की

आज धेरै ठाउँमा बर्षा, सतर्क रहन आग्रह

इन्चार्ज सम्हालेको एक महिनापछि सुरु भयो जमुनाह इन्चार्ज खत्रीको कमाउधन्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?