ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कान्ति आरोग्य हस्पिटलद्वारा बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण

News Desk by News Desk
११:३५ मध्यान्ह, भदौ १३, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
कोरोना संक्रमणको तेस्रो लहर र त्यसले बालबालिकालाई पार्ने असरको आकलन गरिरहेको बेला बालबालिकाको सहज उपचारको लागी नेपालगन्जको कान्ति आरोग्य हस्पिटलले निशुल्क स्वास्थ्य परिक्षण गर्दै आएको छ ।

नेपालगन्ज सुर्खेत रोड एभरेस्ट बैंक नजिक रहेको कान्ति आरोग्य हस्पिटलले भदौ १ गते देखी बाल रोग डाक्टरको शुल्क छुट गरेको हो । यो सुबिधा अझै केही महिना चल्ने छ ।

बिश्वव्यापी महामारी कोरोना भाइरसले बाँके र समग्र देश नै प्रभावित छ । संक्रमण फैलिन नदिने सबैभन्दा प्रभावकारी उपाय भनेको संक्रमित र संभावितहरूको नजिकको सम्पर्कमा नजानु नै हो । यस कान्ति आरोग्य क्लिनिकमा पनि बिगत केहि दिन यता रुघा, खोकी, जरो, पखाला जस्ता समस्या लिएर आउने बिरामीहरूको संख्यामा बृद्धि भएकोले बालबालिकालाई उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले शुल्क छुट गरेको कान्ति आरोग्य हस्पिटलका प्रबन्ध निर्देशक संदीप अग्रवालले जनाएका छन् ।

तेस्रो लहरमा बिशेषगरि बालबालिका प्रभावित हुने भ्रम बढेकोले मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भाबना राखेर बिगत लामो समयदेखि विभिन्न किसिमका सेवामूलक कार्य गर्दै आएको यश “कान्ति आरोग्य अस्पतालमा आज मिति २०७८ भाद्र १ गतेदेखि केही समयको लागि बालरोग डाक्टर फि निशुल्क गरेको अबगत गराउदछु, अग्रवालले कान्ति आरोग्य हस्पिटलको फेसबुक पेजमा सोको जानकारी जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

कान्ति आरोग्य हस्पिटलका बालरोग विशेषज्ञ डाक्टर रोमा बोराले कान्ति आरोग्य अस्पतालले बालबालिकाको सहज उपचारको लागि जुन छुट सुबिधा दिएको छ त्यसबाट लाभ लिन र स्वास्थ्यको बिषयमा सजग हुन अपिल समेत गर्नुभएको छ ।

डाक्टर रोमा बोरा र कान्ति आरोग्य हस्पिटलले कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको ग्राफ उकालो लागेको बेला सहजै बालबालिकाको रोग र उपचारमा सहज पुराउन फोन तथा ह्वाट्सएप मार्फत र परामर्श/सल्लाह प्रदान गर्नु भएको थियो ।

बच्चाका सामान्य समस्याका बारेमा कुनै सल्लाह/परामर्श लिनु परेमा – 9848028499 मा फोन/भाइबर/ह्वाट्सएप र फेसबुक पेज –
https://www.facebook.com/kantiarogyahospital/ मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

पत्रकार र पुलिसको नाम भजाएर असुली गर्ने दुई जना पक्राउ

Next Post

बाँकेको जानकी गाउँपालिका शोकमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

बाँकेको जानकी गाउँपालिका शोकमा

कृष्ण जन्माष्टमी र गौरा पर्व मनाइँदै, आज सार्वजनिक बिदा

अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धकाे आक्रमणलाई निरन्तरता दिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?