ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

News Desk by News Desk
६:०५ मध्यान्ह, भदौ २५, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

साहिल शेषराई (ताहिर)
बाँके भदौ २५ गते ।

जानकी गाउँपालिका मातहतका सम्पुर्ण विद्यालयहरु भौतिक उपस्थितिमा शुक्रबारबाट सञ्चालनमा आएका छन ।

कोरोना भाइरस (काेभिड-१९)को महामारीले बन्द विद्यालय आजबाट स्वास्थ्य सावधानीका उपाय अपनाएर खुला गरिएको हो ।

बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई शुक्रबार (२५ गते) बाट भौतिक रुपबाटै पुनः सञ्चालन गर्नका लागि गाउँपालिकाले अनुमति दिएको छ ।

डिसिएमसिको बैठक अनुसार भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न पाउने गरि निर्णय गरेको थियो । सोही बमोजिम गाउँपालिकाले शुक्रबारदेखि विद्यालय सञ्चालन गर्न निर्णय गरेको छ ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

मंगलबार (भदौं २२ गते) शिक्षा समितिको बैठकको निर्णय अनुसार २५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको र सूचना समेत सबै विद्यालयमा पठाएको शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत प्रतिभा ओली खड्काले बताउनुभयो ।

कोभिड-१९ को संक्रमणम दरमा कमि आएकोले स्मार्ट लकडाउन २०७८ कार्यविधी अनुसार नियमित पठनपाठन पाठ्यक्रम समायोजन ढाँचा २०७७ अनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको छ । विद्यालय सञ्चालन अवधिमा कक्षाकोठाको अभावका कारण मा. वि का हकमा दुई सिफ्टमा पठनपाठन सञ्चालन गर्न सकिने बिज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिका मातहतका विभिन्न वडामा २४ वटा सामुदायिक, १४ वटा मदरसा, १ वटा गुरुकुल, १८ वटा सामुदायमा आधारित बालविकास केन्द्रहरु र ८ वटा संस्थागत विद्यालय गरी कुल ६५ वटा शिक्षण संस्था रहेका छन् । भने विद्यार्थीलाई असोज १ गतेदेखि लागू हुनेगरी सम्पुर्ण विद्यालयले (०.५) दिवा खाजा कार्यक्रमलाई पुनः कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

जमिन भासिँदा सिन्धुपाल्चाेकका ६६ घर उच्च जोखिममा

Next Post

युवा संघको भेलालाई सम्बोधन गर्न माधव नेपाल नेपालगन्जमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post

युवा संघको भेलालाई सम्बोधन गर्न माधव नेपाल नेपालगन्जमा

सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाइँदै

जाजरकोटमा देखिए दादुराका बिरामी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?