ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नाकामा व्यूरोको विगविगी, जिम्मेवारी एउटा धन्दा अर्को

News Desk by News Desk
१२:१२ मध्यान्ह, अशोज १, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज १ गते ।
बाँकेमा लागुअ‍ौषध कारोवारी नियन्त्रण गर्ने जिम्मेवारी लिएको लागुअ‍ौषध व्यूरोको टोली अवैध अशुलीमा सक्रिय भएको पाइएको छ । पावरमा व्यूरो नियन्त्रण लिएका सइ प्रेम अधिकारीले अशुली धन्दा चलाइरहेका तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

जमुनाह नाका र आसपासमा बस्दै आएका यी व्यूरोका पुलिसले साना, मझौला तथा ठुला व्यवसायी, तस्कर, दलालबाट रकम असुल्दै आएको खुलेको हो ।

दिनभरी घुमेर तास खेलेर, जाडरक्सी खाएर मोजमस्तीको जागिर गरिरहेका उनीहरू यतिबेला अशुलीधन्दामा लागेको उनीहरूकै समकक्षी बताउँछन ।

लागू औषध नियन्त्रण ब्युरोले सादा पोसाकको फाइदा उठाउदै सिमावर्ती रुपैडिहा बजारबाट घरायसी प्रयोजनको लागि किनमेल गरेर ल्याएको सामान सादा पोसाकमा रहेका ब्युरोले चेकजाँच गर्ने बहानामा डराइ धम्काइ अशुलीमा सक्रिय भएको स्थानीयहरुले गुनासो गरेका छन ।

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

अधिकारी उनी आफ्नो जिम्मेवारी र पदको दुरुपयोग गर्दै अशुलीमा लागेका छन् । लागु औषध नियन्त्रण व्यूरोले सुराकीमा युवाहरु परिचालन गर्ने गर्छ । सुराकीको आशमा लागू औषध नियन्त्रण गर्ने प्रयास गरे त पनि उनकै सुराकी ठूलो डिलर रहेको तथ्य फेला परेको छ ।

ती सुराकीलाइ केही बर्ष अघि प्रहरीले आगु औषधमा पक्राउ गरेको थियो । सुराकी भनेर प्रहरी कै मिलोमतोमा छाडिएको थियो ।

अहिले ती सुराकी एक युवती लाई प्रयोग गरेर ठूलो परिणाममा लागू औषधको धन्धा चलाइरहेको स्रोतले बताउँछ । ब्युरोले खासगरी धनाड्य परिवारका छोराछोरीसँग सेटिंग गर्ने गर्छन् । यसो गर्दा मोटो रकम आउँछ । उनीहरुलाई सहजै रुपैडिहा जान दिने गरेका छन् ।

ADVERTISEMENT

व्यूरोको टोली कमाउ धन्दामा लागेपछि जमुनाह नाकाबाट धमाधम लागु औषध कारोवारी तथा प्रयोगकर्ताहरुले नेपालगन्जमा लागु औषध भित्र्याइरहेका छन् । प्रहरीले त्यस्ता कारोवारी तथा प्रयोगकर्तालाई नेपालगन्जमा पक्राउ गर्ने गरेको छ ।

सादा पोसाकमा नाकामा घुमुवा टोली अहिले छैन् । त्यसको फाइदा ब्यूरो टोलीले उठाइरहेको छ । ब्युरोका सइ अधिकारीले गतिलै रकम झवाम पारिरहेका छन् ।

व्यूरोमा लामो समयदेखि रजाइ गर्दै आएका छन सइ अधिकारी । सेटिंगको सम्पूर्ण वातावरण यिनै अधिकारीले मिलाउने गरेका छन् । बाँके बर्दियामा व्यूरोको कमाण्ड प्रहरी निरीक्षण प्रकाश केसीले गर्दै आएका छन् ।

केसीलाई हातमा लिएर अधिकारीले कमाउ धन्दामा क्रियाशील छन् । उनकै मातहतमा रहेका एकजना सहकर्मीले भने केसी सावलाई हातमा लिएर अधिकारीले ढुटे कमाई रहेका छन् । फाइल तस्वीर

Share150Tweet94SendShare
Previous Post

ठूलाे वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गयो

Next Post

त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post

त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दै

चीनबाट आज ४४ लाख डोज भेरोसेल खोप ल्याउँदै

भन्सार छली ल्याउँदै गरेको सामान बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?