ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

पाँच तारे होटलका क्यासिनोमा नेपाली जुवाडे, प्रहरी मुखदर्शक

News Desk by News Desk
९:५६ बिहान, अशोज ६, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असोज ६ गते ।
नेपालगन्जका होटेलमा खुलेको क्यासिनो अबैधरुपमा संचालन भइरहेको पाइएको छ । नेपालगञ्जको होटेल सोल्टी र सिद्धार्थ भ्यु को क्यासिनो पछिल्लो समय नेपालीहरुको जुवाखाल बनेका छन् ।

प्रहरीको सेटिङमा यी क्यासिनो जुवाखाल बनेका हुन् । नेपालीलाई क्यासिनोमा प्रवेश बन्द गरिएपनि प्रहरीको सेटिङमा नेपालीहरु प्रवेश गर्ने गरेको प्रहरीकै अधिकारीहरु बताउँछन् ।

भारतीय पर्यटकहरुलाई लक्षित गरेर खोलिएका यस्ता क्यासिनोमा नेपालीहरु भारतको आधार कार्ड देखाएर प्रवेश गर्ने गरेको एक जुवाडेले अनलाइन खोजखवरलाई बताए । यस्ता जुवाडेहरुले भारतबाट आधार कार्ड झिकाउने गरेको समेत बताइएको छ ।

प्रहरीले उक्त कार्यलाई गैरकानुनी भने पनि यो कार्य भने प्रहरीकै सहजिकरणमा भइरहेको बताइन्छ । प्रहरीको मिलोमतोमा जुवाडेहरु समूह बनाएर घर–घरमै जुवा खेल्न थालेका छन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

बाँकेका एसपी श्यामकृष्ण अधिकारीको क्यासिनोका नामुद एजेन्टहरूसँग उठबसको प्रमाण बाहिरिएपछि प्रहरीको संलग्नता पुष्टि भएको छ । उनी बाहिर रूपमा पारदर्शी देखिएपनि आन्तरिक रूपमा ठुलै चलखेलवाला एसपी भएको पनि यसले प्रमाणित गरेको छ ।

नेपालगन्जको सोल्टी होटलमा रहेको ‘माजोङ’ मिनि क्यासिनोका एजेन्ट झापाको मेचीनगर–६ काँकडभिट्टाका सुजित तामाङसँग एसपी अधिकारी एउटै सोफामा बसेर खिचेको तस्विर सामाजिक संजालमा भाइरल भएको थियो ।

सोफा अगाडि रहेको टेबुलमा कालो प्लाष्टिकले बेरेको अवस्थामा ब्रान्डेड रक्सी र मोबाइल सहित अधिकारी र तामाङको तस्विर सार्वजनिक भएको थियो । नेपालको क्यासिनोहरुमा मात्र होइन, भारतीय क्यासिनोहरुमा समेत उनले जुवाडेहरु पठाउने गर्छन्।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मातृभाषामा पढाइ हुँदा विद्यार्थी उत्साही

Next Post

बाँके–बर्दियामा ओलिको सम्वोधन, एकढिक्का बनेर अघि बढ्न जोड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post

बाँके–बर्दियामा ओलिको सम्वोधन, एकढिक्का बनेर अघि बढ्न जोड

अनावीयाको न्यायका लागि त्रिभुवन चोकमा नागरिक आन्दोलन

दशै खर्चको जोहो गर्दै राउटे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?