ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आफ्नो ११ महिने कार्यकालमा महत्वपूर्ण कार्य: एसपी पौडेल

जावेद अन्सारी by जावेद अन्सारी
५:११ मध्यान्ह, असार ११, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार ११ गते । जिल्ला प्रहरी कार्यालय बाँकेमा ११ महिना आफ्नो कार्यकाल समाप्त गरी सरुवा भएका एसपी अरुण पौडेलको विदाई र नयाँ सरुवा भई आएका एसपी विर बहादुर वलीको स्वागत गरिएको छ।

विदाई भई जान लागेका एसपी पौडेल ११ महिनाको दौरानमा बाँके जिल्लामा आफुले गरेका महत्वपूर्ण कामको बारे चर्चा गर्दै सन्चारकर्मीले गरेको सहयोगको प्रसंशा गर्दै भोलिका दिनहरुमा मिडियाकर्मीसँग सम्बन्ध अझै मजबुद बनाउने भन्दै विदा लिनु भएको छ ।
यस्तै प्रदेश नम्बर ५ को गणबाट सरुवा भइ आउनु भएका एसपी वलीले बाँके जिल्ला नौलो नभएको बताउँदै जिल्ला भित्र लागु औषध, तस्करी लगायत सद्भाव बिथोल्ने कार्यमा संलग्नको लागि कडाईका साथ अगाडि बढ्ने बताउनु भयो । एसपी वली १० वर्ष तालिममा काम गरी सकेको, जिल्ला ट्राफिक प्रहरी बाँकेको प्रमुख, काठमाडौं विमानस्थलमा कार्य गरीसकेको कारण उहाँलाई सबै प्रकारको अनुभव भएको कारण पनि सहज रुपमा कार्यकाल पूरा गर्ने विश्वास लिएको छ ।
करिब ८० प्रतिशतभन्दा बढी संचारकर्मीहरुसँग राम्रो सम्बन्ध भइसकेको कारण पनि संचारकर्मीहरुबाट भोलिका दिनमा ठुलो सहयोग बताउँदै एसपी वलीले पुनः सहयोगको अपेक्षा राख्दै अनुरोध समेत गर्नुभयो । बुधबार मात्र जिल्ला प्रहरी कार्यालय, बाँकेको जिम्मेवारी सम्हाल्नु भएका एपसी वलीले भावी रणनीति बारे योजना बनाउने र छिट्टै नै मिडियामार्फत सार्वजनिक गर्ने बताउनु भयो ।

पत्रकारहरुसँग भेटघाट पुर्व विभिन्न प्रहरी इकाई कार्यालयका इन्चार्जहरुलाई भेटघाट र संगठनको नीति नियम अनुसार काम अगाडि बढाउने कडा निर्देशन समेत दिनु भएको थियो । बाँके जिल्लालाई राम्रोसँग घुलमिल हुनुको साथै स्थानिय जनतासँग राम्रो पकड भएका कारण विभिन्न प्रहरी इकाई कार्यालय अहिले अन्यौलमा परेको बताइएको छ । जागिर पछि बाँके जिल्लामा नै बस्नु पर्ने भएकोले स्थानिय जिल्लामा जनतालाई एकआपसमा भाईचाराको नीति अपनाई सबैलाई मिलाएर लैजाने कुरामा जोड दिँदै केही दिनमा जिल्लाका बासिन्दाहरुसँग पनि भलाकुसारी गर्दै स्थानिय समस्या
बारे ध्यान दिने बताउनु भएको छ ।

त्यसै गरि बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुर बाँकेको आयोजित बिदाई तथा स्वागत कार्यक्रममा बोल्दै एसपी पौडेलले आफ्नो ११ महिने कार्यकालमा महत्वपूर्ण कार्य गरेको भन्दै उक्त कार्यमा साथ र सहयाेग गर्ने सवैलाई विशेष आभार प्रकट गरे ।
एसपी पौडेलले हेमकार हत्याकाण्डमा संलग्नलाई पक्राउ गरेको लगायतको अपराध अनुसन्धानमा थुप्रै कामहरु गरिएको स्मरण गरे । बिदाई तथा स्वागत कार्यक्रममा सम्मान पत्र र मायाको चिन्न दिएर बिदाई कार्यक्रम सप्पन्न भएको थियो ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

अन्तरास्ट्रिय लागु पदार्थ विरुद्ध दिवसको अवसरमा प्रेरणादायी चेतनामूलक कार्यक्रम नेपालगन्जमा सम्पन्न

Next Post

घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्न जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्न जोड

स्थानीय सरकारले सघं र प्रदेश सरकारसंग समन्वय गर्नु पर्नेमा जोड

मुस्लिम समुदायको हक हित संरक्षण सम्वर्धन कार्यक्रमको उद्घाटन: मन्त्री राईद्धारा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?