ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नीम हकीम खत्रे जान। बडे बुढे ऐसेन नाय कहि गए रहें।

जावेद अन्सारी by जावेद अन्सारी
११:१६ बिहान, अशोज ३०, २०७८
379
सेयर
379
VIEWS
ShareTweetSendShare


मातृभाषा के हाे? श्राेत के हाै ? बुझेकाे छैनन् कि बुझ पचाएका छन कि षडयन्त्र हाे ?
आउनुस पढाैं बुझाैं सम्झाैं।

उर्दु भाषालाई मात्र प्राेत्साहन गर्न दुष्प्रचार किन गरिएकाे छ ? के कस्ताे षडयन्त्र हाे ? विचारणीय देखिन्छ।

विगतमा नेपालमा जुन एक भाषाकाे वर्चस्व रहने गरी जुन वातावरण थियाे जसले अन्य भाषालाई धुमिलमा राखेकाे थियाे त्यस्तै अहिले मुस्लिम समुदाय माथी उर्दु भाषा थाेपि निजहरुकाे मातृभाषा तथा पुर्खाकाे भाषा उर्दु मात्र हाे भनि जनगणनामा लेख्नु लेखाउनु भनि अधिकारकाे नाममा फकाउने गरि पम्पलेटमा लेखी मस्जिद मदरसामा नमाज पछि बाड्ने कार्य गरि दुष्प्रयास हुन्दैछ।

मेराे भनाई उर्दु भाषाकाे विरुद्ध मा हाेइन तर याे अमुक भाषा नेपाली मुसलमानकाे एक मात्र मातृभाषा तथा पुर्खाकाे भाषा हाे भनि पम्पलेट सहित आज आम जनमानसमा प्रचार प्रसार गरिएकाे देखिए । नेपालकाे हरेक जिल्ला क्षेत्रमा सदियौं देखी मुस्लिम बस्दै आएका छन र ठाँउ अनुसार त्यहाँकाे रहन सहन पहिरन भाषा फरक फरक रहेकाे तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

धार्मिक पहिचान अनुसार मुसलमानकाे भाषिक पहिचान अरबी हुनुपर्छ तर अरबी भाषा तर्फ कसैकाे ध्यानाकर्षण किन हुन्दैन। हुन त यहाँ मातृभाषा तथा पुर्खाकाे भाषा बारेमा कुरा उठेकाे छ। मातृभाषा र पुर्खाकाे भाषा बारे प्रश्न उठेकाे छ भने बाल्यकालमा शुरुकाे भाषा जुन पहिले बाेलिन्छ त्यही नै उसकाे मातृभाषा हाे।

उदाहरणकाे रुपमा नेवार मुस्लिमकाे मातृभाषा नेवारी भाषा हुन सक्छ यसै गरि पुर्वी तराईका मुस्लिमकाे मातृभाषा भाेजपुरी, मैथिलि हुन सक्छ। नेपालगन्जमा प्रतिशतकाे हिसाबले अवधी भाषा बाेलिन्छ। अन्य भाषा बाेल्नेकाे पनि प्रतिशत छ। यहाँ सम्म मुस्लिम धर्म गुरुहरुकाे मातृभाषा समेत केही अपवाद बाहेक उर्दु नहुन सक्छ।

मुसलमानकाे धार्मिक ग्रन्थहरु उर्दु भाषामै अनुवाद भएकाे तथा धार्मिक साहित्य समेत उर्दु भाषामा रहेकाेले मुसलमानले धार्मिक पढाई उर्दु भाषामा आर्जन गरेपनि निज ज्ञान आर्जकहरुकाे आफ्नाे मातृभाषा तथा पुर्खाकाे भाषा उर्दु भन्दा फरक हुन सक्छ। यसकाे मतलब याे हाेइन कि सबै मुस्लिमकाे पुर्खाले बाेलेकाे भाषा तथा मातृभाषा उर्दु हाे। प्रश्न अनुसार उत्तर दिनुपर्छ।

ADVERTISEMENT

यसै क्रममा म मुसलमानहरुका धार्मिक माेलाना मुफ्ती ज्यु हरुलाई उर्दु भाषालाई ज्ञानआर्जनकाे भाषा जस्तै व्यवहार गर्नु गराउनु पर्छ भनि आव्हान गर्न आग्रह गर्दछु। धार्मिक पहिचान काे भाषा बारे प्रश्न उठेकाे खण्डमा उर्दु नभई अरबी लेखाैंला तर अहिले मुसलमानकाे पुर्खाैली तथा वर्तमानकाल भाषिक पहिचानलाई धुमिल गर्ने षडयन्त्रकाे घाेर विराेध समेत गर्दछु। यसरी अगुवाकारहरुलाई कुनै समाजकाे विगत वर्तमान तथा भविष्यका पिढीकाे भाषिक पहिचानलाई गलत व्याख्या गर्ने अधिकार छैन।

म आम मुसलमान नागरिकलाई आग्रह गर्दछु कि तपाईंहरुले तपाईंकाे घरमा सिकाइएकाे मुल भाषा चाहे त्याे उर्दु , अवधी, भाेजपुरी, मिया, मैथिलि, हिन्दी आदी लेखाउनु हाेला। नेपाल देशमा बाेलिने सबै मातृभाषा राष्ट्रियभाषा हाे भनि संवैधानिक व्यवस्था छ।

तपाईंले उर्दु नलेखाए अधिकारबाट वन्चित भै हाल्नु हुन्छ भन्ने भर्ममा नपर्नुहाेला। सचेत रहनु हाेस तपाईंको भाषिक पहिचान सुरक्षित गर्ने कर्तव्य तथा दायित्व तपाईंको हाे। तपाई भर्ममा परे आउने पिढीले तपाईंलाई श्राप्ने छन। चेतना भया।

जमालुद्दीन अन्सारी
अधिवक्ता
नेपालगञ्ज बाँके

Share152Tweet95SendShare
Previous Post

विजया दशमीले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्नेछ : राष्ट्रपति भण्डारी

Next Post

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आउने

अफगानिस्तानको एक मस्दिजमा आत्मघाती आक्रमण, ४७ जनाको मृत्यु‚ ७० घाइते

महिला तथा बालबालिकाको क्षेत्रमा कोहलपुर नगरपालिकाको उदार नीति बालबिबाह विरुद्ध अभियानले ल्यायो परिवर्तन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?