ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर बसपार्क त सन्चालनमा त आयो अतिक्रमण भयको टहरा कहिले हट छ त ?

जावेद अन्सारी by जावेद अन्सारी
८:५२ बिहान, अशोज ४, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

खोजखबर संवाददाता

बाँके असोज ४ गते । कोहलपुरमा निर्माण गरीएको छोटो दुरीको बसपार्क शुक्रबारदेखि संचालनमा आएको छ । संविधान दिवसको अवसरमा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले बसपार्कको उद्घाटन गरेका हुन ।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि बसपार्क संचालनमा आउन सकेको थिएन । बसपार्क्भित्र रहेका अब्यवस्थित टहरा हटाउने विषयमा विवाद सृजना भएपछि बसपार्क निर्माण कार्यले पूर्णता पाउन नसकेको स्थानियहरुले बताएका छन । विगत लामो समयदेखि बस्दै आएका ब्यवसायीहरुले आफुहरु बसोवास गर्दै आएको क्षेत्र नछाड्ने अडान लिएपछि त्यस क्षेत्रमा बन्ने भनिएको सपिङ कम्प्लेक्सले औपचारिकता पाएको छैन ।
विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्रे गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका ब्यवसायीहरु हट्न नमानेपछि विवाद सृजना भएको थियो । नगर विकास समिति कोहलपुरले उपलब्ध गराएको जग्गामा ७२ जना ब्यवसायीले टहरा निर्माण गरी व्यवसाय संचालन गर्दै आएका थिए । कोहलपुर नगर बिकास समितिले २०७५ साउन देखि व्यवसायीहरुसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको भएपनि ब्यवसायीहरुको विरोधपछि उक्त कार्य अघि बढ्न सकेको छैन ।
यसअघि कोहलपुर बसपार्कको अतिक्रमण हटाउन उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासले परमादेश जारी गरेको थियो । कोहलपुरका टेक राज आचार्य लगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक सपिङ्ग कम्प्लेक्स निर्माण कार्य अविलम्व सुरु गर्नुपर्ने माग सहित अदालतमा दायर गरेको मुद्धाको किनारा लगाउँदै अदालतले माग दाबी अनुसार परमादेश जारी गरेको हो । तर अदालतको आदेशलाई समेत लत्याउँदै ब्यवसायीहरु सोही ठाँउमा बसिरहेका छन ।
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अदालतको गरेको फैसलाको औपचारी पत्र प्राप्त भएपछि मात्र कानुनी परामर्शका आधारमा नगरपालिका र नगरविकास समिति अगाडी बढ्ने बताए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोहलपुर नगरपालिका भित्र रहेका सार्बजनिक जमिनमा निर्माण सामाग्रीहरु किन ?

Next Post

कोहलपुरका क्रियाशिल पत्रकारहरु संगठित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

कोहलपुरका क्रियाशिल पत्रकारहरु संगठित

भारतीय सिमाना रुपैडियाबाट बढ्दो कुखुरा तस्करी

बाइकको ठक्करबाट मृत्यु भएकी चौधरीका आफन्तद्वारा नेपालगन्जमा चक्काजाम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?