ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भारतीय सिमाना रुपैडियाबाट बढ्दो कुखुरा तस्करी

जावेद अन्सारी by जावेद अन्सारी
९:०७ बिहान, अशोज ४, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

खोजखबर संवाददाता बाँके असोज ४ गते । खुला सिमानाका कारण भारतबाट बोईलर कुखुरा नेपालगञ्ज भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेको गुनासो गरेका छन् ।
कुखुरा तस्करहरुले पर्वलाई लक्षित गरी भरातबाट बोईलर कुखुरा विभिन्न नाका हुँदै साईकल, मोटरसाईकलमा राखेर नेपालगञ्ज ल्याउदा नियन्त्रण गर्ने निकायले चासो नदिको नेपाली कुखुरा व्यावसायी किसानको गुनासो छ ।
नेपालगञ्ज– १७ का एक कुखुरापालक किसान आफ्नो परिचय नखुलाउने सर्तमा भन्छन्–‘नेपालमा उत्पादन गरिएका कुखुरा भन्दा भारतमा उत्पादित कुखुरा सस्तो तथा बढी तौल र मुल्य पनि सस्तो हुने भएकोले तस्करहरु सक्रिय भएका हुन । भारतमा उत्पादन गरिएका कुखुरा हार्मोनको ईन्जेक्सन लगाएर २५ दिनमै ३ किलो हुने यता ४५ दिन पाल्दा पनि २ किलो हुन कठिन हुन्छ ।’ हारमोन तथा भिटामिन बढी प्रयोग गरी उत्पादन भएका कुखुराको मासु खान मानव स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकको राय छ ।
उनले भारतमा जिउदो १२० प्रति किलो यता २२० पर्ने भएको कारण तस्करी बढेको उनी बताउछन् । ‘हामीले तस्करी रोकीदिनु पर्यो भनेर प्रहरी प्रशाशनमा हार गुहार गर्दा प्रहरी प्रशासनबाटै तस्करलाई सुचना लिक गरी उल्टो हामीलाई नै धम्काउन लगाईन्छ’– उनले निरास हुँदै भने–‘सबै अड्डाका घुमुवाले नै तस्करलाई सुचना दिएर तस्करी गराएपछि हाम्रो लगानीको सुरक्षा कस्ले गरिदिने ।’
उनले हरेक दिन मोटरसाईकलमा बोरा, क्रेट र साईकलमा राखेर डेढसय क्वीन्टल भारतमा उत्पादन भएको कुखुरा नेपालगन्ज भित्रिने र त्यो कुखुरा नेपालगन्ज लगायत अन्य ठाँउहरुमा पनि पठाईने गरेको दाबी गरे ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला कुखुरा आयातमा प्रतिबन्ध भए पनि आफुहरु छड्के गस्तीमा जाँदा समेत तस्करीको कुनै पनि बस्तु फेला नपर्ने गरेको बताउछन् । उनले भने–‘हामी कार्यालयबाट निस्कने बित्तिकै सूचना लिक भएर हो वा के हो छड्के गस्तीमा जाँदा केही पनि भेटिदैन ।’
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिव सिंहले भारतबाट नेपालतर्फ कुखुरा तस्करी हाल नभएको दाबी गरे । उनले भने–‘ हामीले भारतबाट नेपाल ल्याउन लागेका पन्छी तथा पन्छीजन्य उत्पादन रोक्ने गरेका छौ । कही कतै लुकाई छिपाई ल्याईने गरेको भए त्यसलाई समेत रोकिने छ ।’

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोहलपुरका क्रियाशिल पत्रकारहरु संगठित

Next Post

बाइकको ठक्करबाट मृत्यु भएकी चौधरीका आफन्तद्वारा नेपालगन्जमा चक्काजाम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

बाइकको ठक्करबाट मृत्यु भएकी चौधरीका आफन्तद्वारा नेपालगन्जमा चक्काजाम

एनएमसीमा अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न

श्री सतपालजी महाराजजीको पावन जन्मोतसव कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?