ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेतृत्व बदल्न नेताहरु एक ठाउँमा उभिए, खत्री एकलिए

News Desk by News Desk
७:१३ मध्यान्ह, मंसिर ७, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ७ गते ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को नेतृत्व बदल्न नेताहरु एक ठाउँमा उभिएका छन् । क्षेत्रीय सभापति माधवराम खत्रीले पार्टी संगठनलाई तहसनहस बनाउँदै व्यक्तिबादी बन्दा पार्टी कमजोर भएको भन्दै उनीहरु एक ठाउँमा उभिएका हुन् ।

क्षेत्र नम्बर १ को नेतृत्व बदल्न युवा नेता पोषण केसीलाई संघीय क्षेत्रीय उम्मेदवारका रुपमा अघि सारिएको छ । कोहलपुरमा आज आयोजित उम्मेदवार घोषणा कार्यक्रममा नेताहरुले पार्टीलाई विधिविधान र पद्धतिमा चलाउन नेतृत्व परिवर्तन अनिवार्य भएको बताए । क्षेत्रीय सभापति खत्रीको व्यक्तिबादी चरित्र र खराब नियतले इमान्दार नेता कार्यकर्ताको राजनीतिक हत्या भएको नेताहरुको भनाई छ ।

क्षेत्र नम्बर १ का लगभग सबै सिनियर नेता उपस्थित उम्मेदवार घोषणा कार्यक्रममा पूर्व सांसद ज्ञानु केसीले कांग्रेस बनाउने आफूहरुको अभियानमा ऐक्यबद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आह्वान गरे । व्यक्तिबादी चरित्रले पार्टी कमजोर बनेको उनले बताए । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलेले पार्टीभित्रको लोकतान्त्रिक जीवनलाई बचाउन आफूहरु एक ठाउँमा उभिएको बताए ।

पौडेलले जीवनका स्वर्णिम दिनहरु पार्टी संगठनमा विताएका नेता कार्यकर्ताहरुको भावनालाई सम्मान गर्न आफूहरु अतिवादका विरुद्ध संगठित भएको बताए । उनले कार्यकर्तालाई दास बनाउने प्रबृत्तिका विरुद्ध आफूहरु एकजुट बनेको बताए ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

महासमिति सदस्य नारायण गौडेलले वडादेखि आफूहरुले शुरु गरेको अभियान जिल्लासम्मै सफल हुने बताउँदै नवीन कांग्रेस बनाउने आफूहरुको अठोट रहेको उल्लेख गरे । महासमिति सदस्य हुर्मत न्यौपानेले पोषण केसी नेतृत्वको प्यानललाई जिताएर संघीय क्षेत्र अधिवेशनमा क्लिन स्विप गर्ने उद्घोष गरे ।

आफूहरु नेपाली कांग्रेस सुधार्ने अभियानमा लागेको न्यौपानेको भनाई छ । नेपाल विद्यार्थी संघका अध्यक्ष एवम् युवा नेता पूर्ण आचार्यले अहिलेका क्षेत्रीय सभापति खत्रीले सम्भावना बोकेका असल नेताहरुको तेजोबोध गर्दै राजनीतिक हत्या गरेकाले उनको विकल्प खोज्न आफूहरु संगठित भएको बताए । उनीसंग आफूहरुको व्यक्तिगत नभई राजनीतिक लडाइँ रहेको उनको भनाई छ ।

आचार्यले आफू पनि क्षेत्रीय सभापतिको उम्मेदवारका रुपमा रहेपनि टिमको निर्णयलाई शिरोपर गर्दै पोषण केसीलाई समर्थन गरेको बताए । पोषण केसीको नेतृत्वमा अब चुनावमा होमिएको भन्दै उनले पूरै टिमलाई जिताउन सबैलाई आह्वान गरे । यो पटक पनि चुके अब फेरि पाँच बर्ष पश्चाताप बाहेक केही नहुने उनको स्पष्टोक्ति थियो ।

ADVERTISEMENT

क्षेत्रीय सभापतिका उम्मेदवार पोषण केसीले आफूले अग्रजहरुको सम्मान गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्ने बताए । सबैलाई जोड्ने एकताबद्ध कांग्रेस बनाउने आफ्नो अठोट रहेको बताए । कोहलपुरमा पार्टीको क्षेत्रीय कार्यालय बनाउने घोषणा केसीले गरे । उनले व्यक्तिवाद, अधिनायकबाद र बालहठ प्रबृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । एउटै व्यक्तिको एकाधिकार तोड्न आफूहरु चुनावी मैदानमा होमिएको बताए ।

घोषणा कार्यक्रममा नेताहरु नारायण प्रसाद सिग्देल, मिना सिग्देल, नर बहादुर मल्ल, इशाक जोलाहा, प्रदेश क्षेत्रीय सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले पोषण केसी नेतृत्वको प्यानललाई अत्याधिक मतका साथ विजयी बनाउन आग्रह गरे ।

क्षेत्रीय सचिव डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा कोहलपुरमा पार्टी कार्यालय बनाउन विभिन्न नेता कार्यकर्ताहरुले सहयोग रकम घोषणा गरेका थिए । त्यस क्रममा प्रताप देवकोटा, यज्ञ सापकोटा, द्रोणप्रसाद जैसी, युवराज पौडेल लगायतले सहयोग रकम घोषणा गरेका थिए । करिब ५ लाख जति रकम घोषणा गरिएको थियो ।

Share150Tweet94SendShare
Previous Post

असीस्टेण्ट व्यूटीसियनका लागि तीन महिने निशुल्क तालिम शुरु

Next Post

खजुरामा गाई काटिरहेको अवस्थामा दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
Next Post

खजुरामा गाई काटिरहेको अवस्थामा दुईजना पक्राउ

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु

बाँकेबाट ५ जना एमालेका केन्द्रीय सदस्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?