ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुडुवामा डोर टु डोर पशु कार्यक्रम प्रभावकारी

News Desk by News Desk
११:३४ बिहान, पुस ८, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस ८ गते ।
बाँकेमा स्थानीय सरकारले डोर टु डोर पशु कार्यक्रम सुरु गरेपछि किसानहरु खुसिले दङ्ग भएका छ्न । फोन गरेको १५ मिनेटमै पशु प्राबिधिक किसानको घरमै पुगेर परामर्श संगै पशुचौपायाको निशुल्क उपचार गर्न थालेपछि किसान खुसीले दङ्ग परेका हुन ।

किसानलाई लक्षित गरेर स्थानीय सरकारले सुरु गरेका डोर टु डोर पशु कार्यक्रम प्रभावकारी बन्दै गएको हो । घरघरमै पुगेर पशु प्राविधिकहरुले परामर्शसँगै पशुचौपायाँको निःशूल्क उपचार गरिदिने भएपछि पशुपालक किसानहरु लाभान्वित भएका छन् ।

प्राविधिकहरुलाई फोन गर्ना साथ घरमै आउने र सेवा दिने गरेको कम्दीका पशुपालक किसान अब्दुल अत्तर खाँले बताउनुभयो । डुडुवा गाउँपालिकाले पशु पालक किसानलाई एनिमल कार्ड दिएको छ ।

त्यसमा प्राविधिक र गाउँपालिकाका अध्यक्षको फोन नम्वर उल्लेख गरिएको छ । त्यसैमा किसानहरुले फोन गरेर समस्या राख्ने र सेवाबारे जानकारी लिने गरेका छन् । किसानले फोन गरेको १५ मिनेटमै प्राविधिकहरु घरमै पुग्छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

डोर टु डोर कार्यक्रमकै लागि पालिकाले ं५० लाख औषधि खरिद गरेर वितरण गरेको प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो ।

पालिकाले आफ्नै स्रोतमा पशु प्राविधिक करारमा नियुक्त गरेर निशुल्क परामर्शसँगै पशुचौपायाको औषधिउपचार गरिदिन थालेपछि किसानहरु पशुपालनलाई व्यवसायीक बनाउन थालेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बाँकेमा २ लाख २० हजारभन्दा बढी गाईगोरु छन भने २ लाख ४३ हजार ५ सय ३९ राँगाभैंसी छन् । करिव पाँच लाखको हाराहारीमा खसीबाख्रा छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाल्मिकीको जितसँगै काँग्रेस बाँके केन्द्रीय राजनीतिसँग जोडियो

Next Post

सवारी ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
स्थानीय तह निर्वाचनः कमरुद्दिन राइले भने-‘मेयर राणाले विभेदपूर्ण विकास गरे, अव मेयरमा म लडछु’

सवारी ज्यानमुद्दाका फरार प्रतिवादी पक्राउ

अम्विकेश्वरी यातायात प्रालिद्धारा वडा प्रहरी कार्यालयलाई बेञ्च प्रदान

अम्विकेश्वरी यातायात प्रालिद्धारा वडा प्रहरी कार्यालयलाई बेञ्च प्रदान

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १९ गैँडा मरे, दुई वटा चोरी सिकारीले मारेको आशङ्का

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?