ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एक किलो सुनसहित नेपालगन्जबाट दुईजना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
३:४४ मध्यान्ह, पुस १५, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके पुस १५ गते ।
एक किलो सुनसहित नेपालगन्जबाट दुईजना पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकबाट बारेकोट नगरपालिका–६ जाजरकोटका २२ वर्षीय राजु कार्की र वडा नम्वर ८ बस्ने पूर्णबहादुर विक पक्राउ परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तिले जानकारी दिनुभयो ।

उहाँका अनुसार राँझामा सुनको अवैध कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा उनीहरुबाट सुनको एउटा विष्कुटसँगै नगद बरामद भएको हो ।

प्रहरीले उनीहरुबाट दुई लाख ७७ हजार नगद र चार लाखको चेक बरामद गरेको जनाएको छ । हिंजो बेलुका प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई आज जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान सुरु गरिरहेको घर्तिले बताउनुभयो ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

यसअघि पनि नेपालगन्जको राँझा विमानस्थलमा ठूलो परिमाणमा सुनसहित दुईजना पक्राउ परेका थिए ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

भेरी अस्पतालको क्वाटरमा निसासियर एकै परिवारका चार जनाको मृत्यु

Next Post

काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियोः सहमहामन्त्री राठौर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

७:५९ बिहान, असार २६, २०८२
तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
घोराहीमा पेस्तोलसहित एक पक्राउ
अपराध

घोराहीमा पेस्तोलसहित एक पक्राउ

६:४१ बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

तीन लाख घुस सहित वडाध्यक्ष पक्राउ

११:४४ मध्यान्ह, असार २३, २०८२
Next Post

काँग्रेस महाधिवेशनले कार्यकर्तालाई उर्जा दियोः सहमहामन्त्री राठौर

पुस २२ गतेदेखि प्रदेशस्तरीय प्रदर्शनी हुँदै

जमुनाह नाकाबाट लागु औषधसहित एकजना समातिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:29 am7:19 pm +0545
Feels like: 42°C
Wind: 10km/h SE
Humidity: 68%
Pressure: 1001.69mbar
UV index: 10
SunMonTue
36/27°C
34/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?