ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

महिला उद्यमी संघको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु

News Desk by News Desk
५:१४ मध्यान्ह, पुस २२, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ ।

महिला उद्यमी संघ बाँकेको आयोजना र महिला उद्यमी संघ नेपालगन्ज वडा नम्बर २ कमिटीको सह–आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न वस्तुहरुका स्टलहरु राखिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र साना तथा घरेलु उद्योग कार्यालय नेपालगन्जको सहयोग र नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा प्रदर्शनी आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले प्रदर्शनीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा महिला उद्यमी संघका केन्द्रीय अध्यक्ष निरु रायमाझी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लायन मधुसुदन रिजाल, नेपालगन्जका विभिन्न वडाध्यक्षहरु एवम् उद्योगी व्यवसायीहरु सहभागी थिए ।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

महिला उद्यामी संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा वक्ताहरुले प्रदर्शनीले बजारीकरणमा जान नसकेका उत्पादनहरुले परिचित हुने मौका पाउने अपेक्षा व्यक्त गरेका छन् ।

मन्त्री हमालले स्वदेशी उत्पादनको प्रवद्र्धनमा अब राज्यले दिनुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई माया गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफ्नो देशका उत्पादनलाई माया ग¥यौँ भने त्यसले उद्यामीलाई ठूलो हौसला मिल्छ । राज्यका तर्फबाट पनि गर्नुपर्ने सबै जिम्मेवारी पूरा गर्न म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

ADVERTISEMENT

उद्योगी व्यवसायीका लागि बजारीकरण महत्वपूर्ण विषय भएकोले महिला उद्यमी संघले त्यसको बारेमा ज्ञान सीप आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको अध्यक्ष रस्तोगीले बताइन् ।

प्रदर्शनीमा सहभागीहरुलाई स्वागत गर्दै महिला उद्यमी संघ बाँकेका प्रथम उपाध्यक्ष सावित्रा बस्नेतले प्रदर्शनी आयोजनाका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गरिन् ।

प्रदेश सभा सदस्य नमुनाले भनिन्, ‘हामी आत्मनिर्भर बन्ने हो भने ठूला कुरा गरेर हुँदैन । महिला उद्यमीलाई नै सशक्त बनाउन सक्ने हो भने धेरै परिवर्तन आउन सक्छ ।’ नमुनाले महिला उद्यमीका समस्या सम्बोधनका लागि राज्यले भूमिका खेल्न नसकेको बताइन् ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका उद्यमीहरुले घरेलु उद्योगबाट उत्पादित दालमोठ, नमकिन, कपडा, पोते, गुडिया, ह्याण्डब्याग, हस्तकलाका सामान, श्रृंगारका सामान, गुन्द्री, बुटिकका सामान, डेकोरेशनका सामानका स्टलहरु राखेका छन् । यसैगरी अगानिक दाल, मह, पिठो, कुखराजन्य उत्पादनका स्टलहरु पनि प्रदर्शनीमा राखिएका छन् ।

उत्कृष्ट महिला उद्यमी सम्मानित
कार्यक्रममा उत्कृष्ट महिला उद्यमी नेपालगन्जकी सत्यवती कुर्मी र सुशीला गौतम, कोहलपुरकी सरिता थापा एवम् प्युठानकी दुर्गा केसीलाई सम्मान गरियो ।

यसका साथै नेपालगन्ज उप–महानगरपलिकाकी उपमेयर उमा थापामगर र वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल वडासदस्यहरु ध्रुवबहादुर दाहाल, रामकुमार वैश्य, आशा विष्ट, नपालगन्ज उप–महानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक अधिकृत मन्जु पाण्डे, वडा नम्बर २ का वडासचिव खेमराज सुवेदीलगायतलाई पनि सम्मान गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, महिला उद्यमी संघका निरु रायमाझी खत्री र संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

Share148Tweet93SendShare
Previous Post

नेपालगन्जलाई बालश्रम मुक्त नगर बनाउन अनुगमन

Next Post

भारतबाट भन्सार छलिको अवैध सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
Next Post

भारतबाट भन्सार छलिको अवैध सामान बरामद

अखिल नेपाल राष्ट्रिय किसान महासंघ बाँकेको अध्यक्षमा एकराम

बाँकेमा फेरि बाक्लो हुस्सु र शितलहर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?