ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको ६ महिने प्रगति प्रतिवेदनः ८८ जना लागू औषध कारोवारी पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, माघ ४, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ ४ गते ।
बाँके प्रहरीले ६ महिनाको अवधिमा ८८ जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजनागरी चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म ८८ जना कारोवारी पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार ती व्यक्तीहरुबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेश, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, छ सय लिटर कोरेक्स, २० ग्राम गाँजा र १ हजार चारसय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको छ ।

बरामद गरिएको लागु औषध पत्रकारहरुकै उपस्थितिमा आज नष्ट गरिएको छ । त्यस्तै पाँच लाख ११ हजार नगद समेत उनीहरुबाट बरामद भएको उहाँले बताउनुभयो । यस्तै यो अवधिमा एक सय ३९ जना फरार अभियुक्तलाई समेत पक्राउ गरिएको छ ।

उनीहरुबाट ३७ लाख ९९ सय हजार पाँच सय १४ रुपैयाँ जरिवाना असुल समेत गरिएको छ । बाँके प्रहरीले भन्सार चोरी पैठारी गरिएको ठूलो सामान समेत बरामद गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

चार करोड ३६ लाख २६ हजार छ सय आठ रुपैयाँ बराबरको अवैध सामानसहित २७ जना तस्कर पक्राउ परेको एसपी श्यामकृष्ण अधिकारीको भनाइ छ । प्रहरीले यो अवधिमा पाँच सय ३७ मुद्दामा छ सय ७४ जनालाई पक्राउ गरी कारवाही गरिएको छ ।

प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारवाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खन्न्, जुवातास कारवाही, काठ तस्करी कारवाहीलगायतबाट नौं करोड ३९ लाख, ९३ हजार आठ सय सात रुपैयाँ राजश्व संकलन भएको छ ।

जवकी अघिल्लो आर्थिक वर्षको यो अवधिमा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँमात्रै राजश्व संकलन भएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

Next Post

अवैध काठ तस्करीमा उपभोक्ता समितिका पदाधिकारी पक्राउ, संलग्नता धेरैको हुन सक्ने आंकलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
Next Post

अवैध काठ तस्करीमा उपभोक्ता समितिका पदाधिकारी पक्राउ, संलग्नता धेरैको हुन सक्ने आंकलन

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति हल्का पानी पर्ने

कोरोना परीक्षणका लागि पीसीआर शुल्क घटाउने सरकारको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 96%
Pressure: 1012.87mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?