ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एमसिसीको बिरुद्धमा नेपालगन्जमा प्रदर्श

जावेद अन्सारी by जावेद अन्सारी
६:३५ मध्यान्ह, फाल्गुन १, २०७८
526
सेयर
517
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा आइतबार बृहत प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका मोर्चा फाटको आयोजनामा अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गरिएको हो ।

धम्बोझी चोक देखी सुरु भएको एमसिसी बिरुद्धको बिरोध र्‍याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।बिरोध सभालाई सम्बोधन गर्दै अधिवक्ता पदम पाण्डेयले एमसिसीको केही बुदाहरु नेपालको हित बिपरित रहेको बताएका छन् ।

पाण्डेयले एमसिसीका कुन कुन बुदा कसरी र किन नेपालको हितमा छैन भनेर ब्याख्या गरेका थिए । बिरोध सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले एमसिसी यथास्थितिमा स्विकार्न कदाओइ जसकिने जिकिर गरेका छन् ।

एमसिसी लादेर हुँदैन, जुन पार्टी एमसिसि पास गर्न खोज्दै छन् उनिहरुलाई जनताले माफ नगर्ने जिकिर गरेका थिए । एमसिसी नेपालको हितमा र आर्थिक सहायता मात्रै नभएको अमेरिका तथा नेपालकै केही राजनैतिक दलको क्रियाकलापले प्रष्ट पारेको बताएका छन् ।

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

उता युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका मोर्चा फाटका संयोजक किशोर थापाले बिरोध सभालाई सम्बोधन गर्दै आर्थिक हिसाबले पनि महत्वपूर्ण र ठूलो रकम नरहेको एमसिसी परियोजना नेपालको हितमा छैन भन्ने थाहा हुँदा हुँदै यसलाई पारित गर्न तयार राजनैतिक दललाई जनताले सजाय दिने बताएका छन् ।

हाम्रै देशको श्रोत साधान र एनसेलबाट उठाउनुपर्ने कर मात्रै ले त्यो परियोजना हामिले पूरा गर्न सक्छौ भने राष्ट्र हितमा नरहेको एमसिसी नेपाललाई आवश्यक नै छैन । नेता थापाले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका सबै भातृ संगठनको सहभागीता रहेको बिरोध कार्यक्रममा नेकपा एकीकृत समजबादिका केन्द्रिय पोलिट ब्युरो सदस्य दल बहादुर सुनार, नेकपा एस बाकेका इन्जिनियर अब्दुल हुसेन खाँ, नेकपा एस बाँकेका अध्यक्ष इन्द्र बहादुर थापा, अनेरास्ववियूका केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका अध्यक्ष राजु तामाङ, सचिव सुनिल रसाइली लगायतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share216Tweet129SendShare
Previous Post

खजुरा खानेपानी समितिमा सत्ता गठबन्धन प्यानल विजयी

Next Post

डुडुवामा जेष्ठ नागरिकलाई न्यानो सामाग्री

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
Next Post
डुडुवामा जेष्ठ नागरिकलाई न्यानो सामाग्री

डुडुवामा जेष्ठ नागरिकलाई न्यानो सामाग्री

शिक्षामन्त्रीले भने– ‘हामीविद्यालयनक्सांकनको तयारीमा छौं’

शिक्षामन्त्रीले भने– ‘हामीविद्यालयनक्सांकनको तयारीमा छौं’

संसारका कुनैपनि साम्राज्यबादीको अगाडी माओवादी झुक्दैन : मन्त्री अथक

संसारका कुनैपनि साम्राज्यबादीको अगाडी माओवादी झुक्दैन : मन्त्री अथक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1008.47mbar
UV index: 5
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?