ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विकलाई साउदीमा मर्न बाध्य पारियो

जावेद अन्सारी by जावेद अन्सारी
१०:१९ बिहान, फाल्गुन ३, २०७८
विकलाई साउदीमा मर्न बाध्य पारियो
565
सेयर
561
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते।
भनीन्छ– ‘जत्रो अपराध हो त्यत्रै सजाय पाउनु पर्छ’ । कानूनको सर्वमान्य सिद्यान्त पनि यही हो । तर विदेशीयका धेरै नेपालीहरुले अनाहकमा अनेकन दुःख कष्ट मात्र पाएका छैनन्, ज्यान समेत गुमाउनु परेको छ ।

साउदीमा हालै एक यूवकमाथि यस्तै घटना भएको छ । सोलुखुम्बु घर भइ काठमाडौं बौद्ध टुसाल बस्ने २५ बर्षीय मणि कुमार बि.क माथि पनि हालै साउदीमा यस्तै दर्दनाक घटना भयो ।

चार महीना अघि अब्दाल सप्लाइ कम्पनी रियादमा पुगेका विक २०२२ जनवरी २९ मा आफ्नै बासस्थानमा आत्महत्या गरेको अवस्थामा भेटीए । सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।

रात्री ड्युटी गर्ने क्रममा रेस्टुरेन्टमा खाना खान आएका ग्राहकको १०००रियाल(नेपाली रु.३१,०००।) फेलापारेपछिको घटनाक्रमले उनलाई आत्महत्याको मुखमा पु¥याएको प्रत्यक्षदर्शी बताउँछन् ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सीसी टीभी फुटेजमा विकले पैंसा भेटाएको प्रमाणित भएपछि सो रकम रेस्टुरेन्टको सिफ्ट म्यानेजरमार्फत सोही ग्राहकलाई उपलव्ध गराइएको थियो । मृतकका साथीको भनाई अनुसार फलीपीनो म्यानेजरले मृतक बिकलाई एउटा घटना प्रतिबेदन(इन्सीडेण्ट रिपोर्ट ) आफुबाट काम गर्ने क्रममा गल्ती भएको र आइन्दा गल्ती नगर्ने व्यहोराको कागजमा सहि गर्न लगाइएको थियो ।

अर्को दिन ड्युटीबाट फर्केपछि छुट्टीमा रहेका मृतक बिकलाई टर्मीनेट पेपर (काम गरेको स्थानबाट पुन सप्लाइ कम्पनी फर्काउने व्यहोराको पत्र)मा सही गर्न र आफ्नो साथमा भएको कम्पनीको युनिफर्म सबै फिर्ता गर्न भनेपछी लगत्तै विकले आत्महत्या गर्न पुगेको बताईन्छ ।

फीलीपीनो म्यानेजरकै कारण विकले आत्महत्या गर्न बाध्य भएकोले उनलाई कानूनी दायरामा ल्याउनु पर्ने प्रत्यक्षदर्शीको माग छ ।

ADVERTISEMENT

मृतकका निकट साथी सुरज विकका अनुसार घटना बारे विस्तृत अध्यन गर्न, मृत शरीरलाई नेपाल पठाउन छिटो सहयोग गरिदिन नेपाली दूतावास रियाद, एनआरएनए आरसिसीमा जानकारी गराइसकेको र आत्महत्या केस भएकोले पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षसीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ ।

Share228Tweet140SendShare
Previous Post

कर्णाली प्रदेशमा पहिलोपटक टेलिकमको ‘एनटी टिभी’ सेवा सुरू

Next Post

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, छनोट भए चार हजार १५७ विद्यालय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, छनोट भए चार हजार १५७ विद्यालय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, छनोट भए चार हजार १५७ विद्यालय

मन्त्रालयको गाडी तोडफोडः तीन जना बन्दकर्ता प्रहरीको नियन्त्रणमा

नेपाल बन्दको प्रभाव बाँकेमा आंशिक

नेपाल बन्दको प्रभाव बाँकेमा आंशिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?