ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वडा प्रहरीको सक्रियता, साढे तीनलाख बढीको हाँस र कुखुराको मासु बरामद

Javed Ansari by Javed Ansari
१:३१ मध्यान्ह, फाल्गुन १३, २०७८
काँग्रेस अधिवेशनः मनोनयन दर्ता आज
759
सेयर
718
VIEWS
ShareTweetSendShare

बाँके फागुन १३ गते ।
बाँकेको जानकी गाउँपालिकास्थित साइगाँउबाट प्रहरीले आज साढे तीन लाख मूल्य बराबरको प्याकिङ मासु बरामद गरेको छ ।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो ।

जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हासको मासुको नेपाली मूल्य १ लाख ९६ हजार कुखुराको मूल्य १ लाख ६२ हजार मूल्य बराबर रहेको छ ।४०५ किलो बोइलर १४० केजी हाँसको मासु बरामद भएको हो ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

हासको मासु ८०० रुपैयाँ किलो र कुखुराको मासु २२० मा होलसेलमा विक्री हुने गर्छ । उहाँका अनुसार यसअघि पनि त्यो क्षेत्रबाट कुखुरा तथा कुखुराको मासु बरामद हुँदै आएको थियो ।

तर यो मासुको प्याकिङमा भने मलेसिया डक उल्लेख गरिएको छ । प्रहरीले बरामद मासुबारे थप अनुसन्धान गरिरहेको छ । मासु कसरी आयो भन्नेबारे पनि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
Share328Tweet180SendShare
Previous Post

काँग्रेस अधिवेशनः मनोनयन दर्ता आज

Next Post

आजदेखि जमुनाह नाका सील, सोमवार विहान ६ बजे खुल्ने

Javed Ansari

Javed Ansari

I'm a Journalist with over decade of experience in news writing & on-ground reporting. With great storytelling skills & a nose for human interest stories, I write on International relations, politics, positive news, food, art & culture.

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
नेपालगन्जको जमुनाह नाका भोलीदेखि शील

आजदेखि जमुनाह नाका सील, सोमवार विहान ६ बजे खुल्ने

शिक्षामा बजेट बढाउने विषयमा छलफल

शिक्षामा बजेट बढाउने विषयमा छलफल

सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण

सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण

Discussion about this post

Currently Playing

Recommended Stories

औषधीमा दस प्रतिशत छुट दिने ध्रुबतारा पब्लिक फार्मेसीको घोषणा कारवाही गर्ने औषधी व्यवसायीसंघको चेतावनीको चर्को आलोचना

९:२४ बिहान, साउन २४, २०७६

काठमाडौमा भुकम्पको ठूलो धक्का

११:२३ बिहान, असार २१, २०७६

कोरोना अपडेटः बाँकेमा ४०५ संक्रमित

११:१४ बिहान, साउन १३, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3638 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2238 shares
    Share 910 Tweet 553
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2036 shares
    Share 816 Tweet 508
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?