ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

पिकअपको ठक्करबाट २ युवकको मृत्यु, दुई प्रहरी घाइते

News Desk by News Desk
१०:२३ बिहान, चैत्र ३, २०७८
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो
485
सेयर
484
VIEWS
ShareTweetSendShare

रौतहट चैत ३ गते ।
रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट नेपाल प्रहरीका असई र जवान गरी दुई घाइते भएका छन्।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराति हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अन्सारी घाइते भएको उनले बताए। असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र जवान अन्सारीको वीरगञ्जमा उपचार भैरहेको डिएसपी भण्डारीले बताए।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर लाने क्रममा राति मृत्यु भएको उनले जानकारी दिए।

ठक्कर दिने गाडीका चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेका छन्। मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

ADVERTISEMENT
Share195Tweet121SendShare
Previous Post

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड

Next Post

गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

गण्डकीका मुख्यमन्त्री पोखरेल खोरियाघाटमा

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

प्रतिबन्धित ब्राउनसुगरसहित तीन जना बर्दियाको प्रहरीको फन्दामा

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

Discussion about this post

Currently Playing

Recommended Stories

जसपाका १९ सांसदले देउवलाई विश्वासको मत दिने निर्णय

४:२१ मध्यान्ह, साउन ३, २०७८

दीपिका पादुकोणलाई कोरोना संक्रमण

११:५९ बिहान, बैशाख २२, २०७८

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनितिक समुहले नेकपासंग एकता नगर्ने

७:०२ बिहान, भदौ २५, २०७६

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?