ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आत्म र्निभर वन्नका लागि कृषि क्षेत्रलाई व्यावासायीकरण : मन्त्री पौडेल

जावेद अन्सारी by जावेद अन्सारी
११:४२ बिहान, अशोज ११, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

खोजखबर संवाददाता बाँके असोज ११ गते । भुमि व्यवस्था तथा कृषि हरुको भेला लाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताएकी हुन । उनलेले आत्म र्निभर वन्नका लागि कृषि क्षेत्र लाई व्यावासायीकरण र आधुनिकीकरण गनु पर्नेमा समेत जोड दिईन । मन्त्री पौडल किसान लाई व्यावासयीकरण गर्न र आधुनिकीकरण गर्न मन्त्रालयले किसाल लाई सहयोग गरि रहेको बताईन । उनले यस वर्ष पनि किसानहरु लाई आधुनिकीकरण र व्यावसायीकरणका साथै व्याज अनुदान कार्यक्रम पनि सुरुवात गरिएको जानकारी दिईन । उनले मन्त्रालयले कृषि उत्पादन बृद्धि संगै बजारीकरण पनि जोड दिई रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर नगर सरकारको प्राथमिकतामा कृषि रहेको बताए ।उनले कोहलपुर नगर सरकारले प्रदेश सरकार संगको साझेदारीमा बधशाला सञ्चालनको तयारी गरि रहेको जानकारी दिए । उनले नगर सरकारले समेत कृषि उत्पादन बढाउन वस्तुगत अनुदान कार्यक्रम सुरु गरेको जानकारी दिए । कार्यक्रममा

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुल सागर ढकाल , राष्ट्रपति कार्यलयकी सचिवालय सदस्य दिपा शर्मा , मन्त्री पौडेलका स्वकीय सचिव सुर्य ढकाल लगायतको पनि सहमागिता रहेको थियो ।
कोहलपुरका अगुवा कृषक शेषकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नरेन्द्र न्यौपानेले गरेका थिए । भेलामा जिल्ला भरका भण्डै २ सय किसानहरुको सहभागिता हरेको थियो ।
यस बिच १० बुदे कोहलपुर घोषणा पत्र जारी गदै किसान भेला सकिएको छ । भेलाले २ बर्ष भित्र बाँके जिल्ला लाई कृषि उत्पादन तथा मासु , अण्डा र दुधमा अत्म निर्भर बनाउने प्रदेश तथा केन्द्र सरकारको योजना लाई सफल वनाउन निजी क्षेत्र बाट भुमिका खेल्ने , किसाल लाई उत्पादनका आधारमा अनुदान र व्याज अनुदानको ऋण उपलब्ध गराउन माग गर्ने , जिल्ला भरी रहेका किसान हरु लाई किसान सञ्जालमा एकिकृत गर्ने , कृषि उत्पादनमा हुने गरेको बिचौलीया प्रथाका अत्य गर्ने कृषि सहरकारी संग साझेदार भएर कृषि बजार सञ्चालन गर्ने , कृषि क्षेत्र लाई आधुनिकी करण र व्यावसायीकरण गर्न तालिम र यन्त्रीकरणमा जोड दिने लगायतको रहेको नव निर्वाचित अध्यक्ष शेष कान्त शर्माले जानकारी दिए ।
सञ्जालनको अध्यक्षमा शेष कन्त शर्मा
कोहलपुरमा सम्पन्न भेलाले शेष कन्त शर्माको अध्यक्षतामा २५ सदस्य कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
जसको बरिष्ट उपाध्यक्षमा चन्द्र बहादुर चौधरी , महिला उपाध्यक्षमा शारदा पौडेल , सचिवमा लाल मणि भण्डारी , सह सचिवमा राम नारायण थारु , कोषध्यक्षमा बिष्णु चौधरी , लगायतका रहेका छन । सो समितिमा बगुर पालन , कुखुरा पालन , गाई पालन , तरकारी खेती , मौरी , माछा पालन , लगायतका किसानहरु समावेश छन । यस्तै भेलाले नरेन्द्र न्यौपाने को अध्यक्षमा ७ सदस्यीय कार्य समिति चएन गरिएको नव निर्वाचित सचिव लाल मणी भण्डारी जानकारी दिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नरैनापुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन

Next Post

नागरिकलाइ अधिकारप्रति सचेत गराउन युवा मञ्च गठन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

नागरिकलाइ अधिकारप्रति सचेत गराउन युवा मञ्च गठन

नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिता आजदेखि सुरु

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?