ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिता आजदेखि सुरु

जावेद अन्सारी by जावेद अन्सारी
१:०० मध्यान्ह, अशोज ११, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके असोज ११ गते । शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महिला उद्यमी र महिला पत्रकार विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । मैत्रिपुर्ण फुटबल प्रतियोगिता खेलमा महिला पत्रकार टिमले महिला उद्यमी टिमलाई ३ का विरुद्ध २ गोलले पराजित गरेको छ ।

महिला पत्रकार टिमबाट योगिनी श्रेष्ठले २ गोल र ममता थापाले १ गोल गरि ३ गोल पुर्‍याएका थिए भने महिला उद्यमी टिमबाट बिन्दु चर्ति मगर र परिना चौधरीले १= १ गोल प्रहार गरेका थिए । खेलको उदघाटन प्रतिनिधि सांसद नन्दलाल रोकायले गर्नुभएको थियो भने उद्घाटन खेलमा विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवी, स्थानियवासी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रथम योगिनी कप फुटबल प्रतियोगितालाई सिजी ब्रुअरी (नेपाल) प्रालिले मुख्य प्रयोजन गरेको छ । त्यसैगरी सनराइज एकेडेमी, नेपालगंजले सहप्रायोजकको रुपमा प्रतियोगितामा सहकार्य गरेको आयोजकले जनाएको छ । खजुरा गाउँपालिका, २ गौघाटमा भैरहेको प्रतियोगिताका ८ वटै क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । असोज ११ गतेदेखि १७ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य र मर्यादित बनाउन विभिन्न समितिहरु गठन भएको प्रतियोगिता संयोजक तरिन्द्र थापाले बताउनुभयो । प्रतियोगिताको पहिलो खेल आयोजक योगिना–११ को ए टिम र नेपालगंज बहुमुखी क्याम्पस (एनएमसी) टिमबीच प्रतिस्पर्धा भएको थियो ।

युवाहरुलाई फुटबलको माध्यमबाट सामाजिक क्षेत्रमा अग्रसर गराइ उनीहरुमा भएको सृजनशील पाटोलाई उजागर गर्ने उद्देश्यका साथ यो प्रतियोगिता संचालन गराउन लागेको आयोजक हिप नेपालले जानकारी गराएको छ । यो प्रतियोगिताले स्थानीय फुटबल क्लब र खेलाडीहरुमा नयाँ ऊर्जा थप्ने र समग्र बाँकेको फुटबल विकासमा योगदान पुग्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले १० हजार, र विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र फरवार्डल समान रुपमा ५ हजार रुपैयाँ, ट्रफी , मेडल, प्रमाणपत्र र पुरस्कार पाउने आयोजक संस्था सहयोगी आवाज (हिप) नेपालले जानकारी गराएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नागरिकलाइ अधिकारप्रति सचेत गराउन युवा मञ्च गठन

Next Post

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

सुर्खेतमा सुबिधा सम्पन्न सुपरमार्केट उद्घाटन संगै बृहत सांस्कृतिक कार्यक्रम

आजबाट बडा दशै शुरु ,घरघरमा घटस्थापना गरीदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?