ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नागरिकलाइ अधिकारप्रति सचेत गराउन युवा मञ्च गठन

जावेद अन्सारी by जावेद अन्सारी
१२:३३ मध्यान्ह, अशोज ११, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सल्यान,असोज ११ गते । युवाहरुको व्यक्तिगत, संस्थागत, सामाजिक र आर्थिक सशक्तिकरण गरि सुशासन प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले सल्यानमा युवा मञ्च गठन गरिएको छ । हरेक वडाबाट कम्तीमा एउटा युवा क्लवको प्रतिनिधीत्व हुने गरी जिल्लाका स्थानिय तहहरुमा पालिका स्तरिय मञ्च गठन गरिएको हो ।
सिद्ध कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा पालिका स्तरिय युवा मञ्च गठन गरिएको सुशासनका लागी नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक जि.एस. नेपालीले जानकारि दिए । लगत्तै कालिमाटी र दार्मा गाउँपालिकामा पनि यस प्रकारको मञ्च गठन गरिने उनले जनाए । सिद्धकुमाख गाउँपालिकामा विरेन्द्र वोहोरा संयोजक र प्रतिमा मगर सदस्य सचिव रहेको ९ सदस्यीय युवा मञ्च गठन गरिएको छ ।
यस्तै त्रिवेणी गाउँपालिकामा भरत केसी संयोजक र पुष्पकमल विष्ट सदस्य सचिव रहेको ९ सदस्यीय मञ्च र कपुरकोटमा सागर शर्मा संयोजक र यमुना बुढा मगर सदस्य सचिव रहेको ७ सदस्यीय युवा मञ्च कार्यसमिती गठन गरिएको नेपालीले बताए । एक जना पछि थप हुने गरी खड्ग थापा, दुर्गा घर्ती, सुवाश पुन र भुमिसरा साहु सदस्यमा चयन भएका छन् ।
युवा मञ्चको बैठक हरेक दुई महिनामा एक पटक बस्ने छ । नागरिकलाइ अधिकारप्रति सचेत बनाउने, युवा उद्यमशिलतालाई प्रोत्साहन गर्ने, नागरिक चासोलाइ सम्बोधन गर्न स्थानीय सरकार लगाएतका सरोकारवाला निकायहरुलाइ दवाव दिने जस्ता कार्य मञ्चले गर्ने छ ।
नीति तथा कानुन निर्माण, योजना तर्जुमा र कार्यान्वयन, योजनाको अनुगमन तथा मूल्याङ्कन एवम् प्रतिफल वितरण तथा प्राप्तिमा युवा सहभागिता जरुरी रहेकाले यस कार्यका लागी जिल्लामा गठन भएका युवा मञ्चका समितीले महत्वपूर्ण भुमिका खेल्ने सुशासनका लागी नागरिक सहभागीता कार्यक्रमले जनाएको छ ।
विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने कुरा नेपालको संविधानमा उल्लेख गरिएको छ ।
यस्तै स्थानीय सरकार संचालन ऐन २०७४ मा पनि गाउँपालिका तथा नगरपालिकाको योजना तर्जमा तथा कार्यान्वयन गर्दा युवाहरुको अधिकतम सहभागिता हुनुपर्ने व्यवस्था रहेको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आत्म र्निभर वन्नका लागि कृषि क्षेत्रलाई व्यावासायीकरण : मन्त्री पौडेल

Next Post

नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिता आजदेखि सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिता आजदेखि सुरु

जनमत पार्टी बाँकेद्वारा दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान

सुर्खेतमा सुबिधा सम्पन्न सुपरमार्केट उद्घाटन संगै बृहत सांस्कृतिक कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?