ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कम बोल्ने तर काम बढी गर्न रुचाउने नम्र र सरल स्वभावका कान्छा अध्यक्ष रिजाल

News Desk by News Desk
८:०४ बिहान, बैशाख १४, २०७९
कम बोल्ने तर काम बढी गर्न रुचाउने नम्र र सरल स्वभावका कान्छा अध्यक्ष रिजाल
454
सेयर
453
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
कोहलपुर, बाँके बैशाख १४ गते ।
नम्र र सरल मिजासका माधब रिजाल सानै उमेर देखि कम बोल्ने तर व्यवहारमा नबोली नबोली काम बढि गर्न रुचाउँने युवा नेता हुन् ।

२०४७ सालमा बुवा खडानन्द रिजाल र आमा रन्जिता रिजालको कोखबाट जन्मिएका रिजाल कोहलपुर नगरपालिकाबाट २०७४ सालको स्थानिय निर्वाचनमा अत्याधिक मतले बिजयी भएका कोहलपुर नगरपालिकाका सबै भन्दा कान्छा वडा अध्यक्ष हुन् ।

सानै उमेर देखि राजनितीमा खुबै चासो दिने रिजाल २०६२÷६३ सालको जन आन्दोलनबाट औपचारिक रुपमा प्रबेश गरेका वडा सचीव, नगर सदस्य हुँदै अहिले नेकपा एमालेको कोहलपुर नगरकमिटिका सचिव हुन् ।

२०७४ सालको स्थानिय निर्वाचन बाट निर्वाचित भैइसके पछि दिनरात जनताको काममा खटिएका रिजाल वडाबासिको लागि मात्रै नभएर नगरबासिको लागि पनि अतिनै प्रीय मानिएका नेता हुन् । उनले आफ्नो कार्यकालमा वडामा आएको बजेटले मात्र काम पूरा नहुदा दिनरात प्रदेश र केन्द्र सम्म पुगेर आफ्नो वडाको बिकास गरेका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

उनले गरेको बिकास देखेर फरक पाटिमा आस्था राख्ने आमाबुबा दाजुभाइ दिदिबहिनीहरुले पनि उहाँको गुनगान गाएको चिया गफ चौतारी अनि मोफसलमा जताततै सुन्न पाइन्छ वडा अध्यक्ष होस त माधब रिजाल जस्तो जो वडा अध्यक्ष भएर पनि कहिले पनि पदको घमण्ड गरेनन सधै सानालाई माया र ठुलालाई सधै आदार र सम्मान गरिरहे उनिले कहिले पनि फरक आस्थाको भनेर हामिलाई र गाउँ टोल बस्तिमा गर्ने कार्यक्रम काम र सेवामा कहिले फरक गरेनन त्यसैले म फरक पाटिमा आस्था राख्ने भएपनि मेरो यसपालि को भोट रिजालबाबु लाई नै हुनेछ भन्नू भयो एक जना ७२बर्षकी बृद्धआमाले ।

साच्चै भन्ने हो भने रिजालले आफ्नो कार्यशैलिले सबैको मन जितेका छ्न । आसा छ अबका दिनहरुमा पनि उनले अघिल्लो पटक घोषणा गरेर अधुरा छोडेका कामहरु पुरा गर्नेछ्न ।

रिजालले जनताको सेवामा स्वास्थ होस या शिक्षाको क्षेत्रमा सधै अडिक भएर लागिरहे उनी कोभिडले सारा देशलाई थला पारेको अवस्थामा पनि आफ्नो अनि परिवारको स्वास्थको प्रवाह नै नगरी दिनरात जनतको स्वास्थ प्रती सचेत रहि जनताको सेवामा लागिरहे उनले क्वारेन्टाइनमा बसेका कोरोनाका बिरामीहरुलाई निरन्तर सेवा दिइरहे ।

ADVERTISEMENT

उनले पाटी अनि जनताले गरेको बिश्वासलाई मर्न दिने छैन र म वडा अध्यक्ष हुदा अधुरा रहेका पुराना काम पनि अब आउने दिनमा पूरा गर्नेछु र ती बाहेक नयाँ नया योजना जस्तोकी टुहुरा र अनाथ बालबालिकाहरुको लागि आवासिय विद्यालय सन्चालन गरेर निशुल्क शिक्षा प्रदान गर्ने र मदनचोक लाई कोहलपुर टाउनप्लानिङ जस्तै बनाउने लक्ष्य लाई कार्यन्वयन गर्ने र आफू पदमा हुँदा होस या पदमा नहुदा दिनरात जनताको सेवामा खटिने र वडालाई नमुना वडा बडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छ्न। आसा छ उनिले प्रतिबद्दता र चुनावी अभियानमा घोषणा गरेका सबै काम इमानदार पुर्वक पूरा गर्नेछन् ।

Share182Tweet113SendShare
Previous Post

जानकी गाउँपालिकामा वर्माको चुनावी अभियान तीब्र

Next Post

दिपक वर्माको अपिल सम्बृद्ध वडालाई साकार पार्न मलाई मत दिनुस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
दिपक वर्माको अपिल सम्बृद्ध वडालाई साकार पार्न मलाई मत दिनुस

दिपक वर्माको अपिल सम्बृद्ध वडालाई साकार पार्न मलाई मत दिनुस

विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’

विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’

नेपालगन्जमा आफ्नो पकड बलियो बनाउँदै मेयरका उमेदवार नन्दलाल बैश्य

नेपालगन्जमा आफ्नो पकड बलियो बनाउँदै मेयरका उमेदवार नन्दलाल बैश्य

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:17 am5:51 pm +0545
Feels like: 25°C
Wind: 3km/h NNW
Humidity: 86%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?