ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जमा आफ्नो पकड बलियो बनाउँदै मेयरका उमेदवार नन्दलाल बैश्य

News Desk by News Desk
११:५८ बिहान, बैशाख १४, २०७९
नेपालगन्जमा आफ्नो पकड बलियो बनाउँदै मेयरका उमेदवार नन्दलाल बैश्य
651
सेयर
580
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १४ गते ।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा होम्मिएका नन्दलाल बैश्य नेपालगन्ज उपमहानगरपालिकाको मेयरको प्रतिस्पर्धामा छन् । उनी राप्रपाबाट मेयर पदमा चुनाव लडेका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघमा विभिन्न पदमा बसेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका उनी बैश्य समाजका अध्यक्ष समेत हुन् । बैश्य समुदायमा उनको छुट्टै प्रभाव छ । सानादेखि ठूलासम्मलाई सम्मान र मित्रतापूर्ण व्यवहार गर्ने गरेका कारण बैश्यलाई सबैले चिन्ने र रुचाउने गरेका छन् ।

राप्रपाबाट निर्वाचित नेपालगन्जका मेयर धवलशम्शेर राणाको विरासत जोगाउने बैश्यलाई ठूलो अवसर छ । किनभने बैश्य समुदायमा उनको पकेट मत छ । त्यतिमात्र होइन व्यवसायिक क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा बसेर सेवा गरेका छन् व्यवसायिक मत पनि बैश्यलाई जाने देखिन्छ ।

सरल स्वभाव र अरुको सुखदुखमा साथ दिने भएकाले पनि बैश्यप्रति धेरैको झुकाप छ । उनले असम्भवभन्दा पनि सम्भव हुने कुराको प्रतिबद्धता जनाएका छन् । नेपालगन्जलाई लोडसेडिङमुक्त गराउने, नेपालगन्जलाई सरसफाइ र हराभरा पार्ने, पर्यटयिक गन्तव्यकारुपमा विकास गर्ने, धार्मिक पर्यटनको सम्भावनालाई मूर्तरुपमा दिने बैश्यको योजना छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

भौतिक पूर्वाधार निर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएर आम जनजिविकाका सवालमा आफुले नगरबासीको सेवा गर्ने बैश्यको भनाइ छ । नेपालगन्ज राप्रपाको बलियो क्षेत्र भएकाले पनि बैश्य मेयरका अरु उम्मेदवार भन्दा बलियो देखिन्छन् ।

सामाजसेवी समेत रहेका बैश्यले हिन्दुत्व, राजासहितको प्रजातन्त्र मुलुकको हितको लागि एकमात्र विकल्प भएको बताएका छन् । उनी आफ्नो चुनावी अभियानमा अहिले क्रियाशील भएर लागिरहेका छन् ।

ADVERTISEMENT
Share303Tweet145SendShare
Previous Post

विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’

Next Post

कोहलपुर नगरपालिकामा उपमेयरकी एक मात्र थारु महिला उम्मेदवार अस्मिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
कोहलपुर नगरपालिकामा उपमेयरकी एक मात्र थारु महिला उम्मेदवार अस्मिता

कोहलपुर नगरपालिकामा उपमेयरकी एक मात्र थारु महिला उम्मेदवार अस्मिता

नेपालगन्जको २ नम्बर वडालाई नमुना बनाउँछु : हुसेन

नेपालगन्जको २ नम्बर वडालाई नमुना बनाउँछु : हुसेन

माओवादी पार्टी त्यागी राप्रपामा प्रबेश गरे जुम्मन

माओवादी पार्टी त्यागी राप्रपामा प्रबेश गरे जुम्मन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:17 am5:51 pm +0545
Feels like: 25°C
Wind: 3km/h NNW
Humidity: 86%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?