ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

नेपालगन्ज १ मा मोनुकुमार गुप्ताप्रति स्थानीयको समर्थन बढ्दै

News Desk by News Desk
८:३४ बिहान, बैशाख १५, २०७९
नेपालगन्ज १ मा मोनुकुमार गुप्ताप्रति स्थानीयको समर्थन बढ्दै
434
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते ।
नेपालगन्ज उपमहानगरपालिका–१ मा जनता समाजवादी पार्टीबाट वडाअध्यक्षका उम्मेदवार बनेका मोनु कुमार गुप्ताप्रति स्थानीयबासीको साथ र समर्थन बढ्दै गएको छ ।

आफुलाई नेता भन्दापनि जनताको सेवक भएको भन्न रुचाउने गुप्ताको स्वभावका कारणपनि स्थानीयबासी उनीप्रति आशातित देखिएका छन् । गुप्तालाई दिनहुँ स्थानीय मतदाताको साथ, समर्थन र आर्शिवाद वर्षिरहको छ ।

उनी भन्छन्–‘म नेता होईन जनताको सेवक भएर काम गर्नेछु, मेरो प्यानलले वडाका सम्पुर्ण नागरिकको आवश्यकता र चाहना अनुरुप योजना बनाई अगाडि बढ्ने छु जनताले माग गरे अनुसारका बिकासका गतिविधि लाई प्राथमिकता दिनेछु ।’जनताको माग अनुसारको सेवा गर्ने चाहना मतदाताले पूरा गर्ने उनको विश्वास छ ।

उनले आफ्नो वडामा शिक्षा स्वास्थ्य भौतिक पुर्वधारका योजमा तथा अन्य बिकासका गतिविधिलाई अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् । गुप्ताले घरघरमा पुगेर जनताको समस्या बुझीरहेका छन् । आफु निर्वाचित भए ति समस्या समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

ADVERTISEMENT
Share177Tweet107SendShare
Previous Post

राजिव वर्मा बाजागाजासहित निस्किए घरदैलोमा

Next Post

राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

Discussion about this post

Currently Playing

Recommended Stories

सांसद राईको संसद विकास कोषको योजना हेरफेरः भेरी अस्पतालाई फाइदा

९:४२ बिहान, असार १६, २०७७

सूचना प्रविधि विधेयकका विषयमा नकारात्मक हल्ला बढी चल्यो: मन्त्री गोकुल बास्कोटा

३:१४ मध्यान्ह, पुस १७, २०७६

लक्ष्मीले दियो मृत्यु दाबी रकम

१०:०२ मध्यान्ह, चैत्र १, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3433 shares
    Share 1373 Tweet 858
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2825 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?