ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन

News Desk by News Desk
८:५६ बिहान, बैशाख १५, २०७९
जनताको रोजाईमा परेपछि हौसिदै कमरुद्दिन
461
सेयर
430
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १५ गते ।
नेपालगन्जको उपमेयरका उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बढ्दै गएको छ । संकटका बेला जनतामाझ खटिने राईलाई मतदान गरेर ऋण चुकाउने पक्षमा छन् नेपालगन्जबासी । यस पटकको निर्वाचनमा उपमेयरमा राईलाई मतदान गर्ने नेपालगन्ज उपमहानगरपालिका १४ का शलमान शेषले बताए ।

पार्टीभन्दा ब्यक्तिको चरित्र हेरेर मतदान गर्ने उनले बताए । ‘यसपाली संकटका बेला समेत दिनरात खटिने उम्मेदवारलाई भोट दिन्छौँ,’ उनले भने, ‘कोरोना कहरमा समेत कमरुद्धिन जी घर–घर आएर दुख, सुख बुझ्नु भयो, सहयोग गर्नुभयो, त्यसैले उहाँलाई भोट दिनै पर्छ, दिन्छौँ पनि ।’

जनताको साथ पाएपछि चुनावी अभियान लिएर घरदैलो गरिरहेका राई पनि हौसिएका छन् । दिनदिनै आफ्नो पक्षमा जनलहर बढेपछि जित नजिक पुगेको उनले बताए । ‘नगरका कुनै ठाउँमा मलाई असहयोग भएको छैन, नेपालगन्जबासीको साथ र सहयोग पाइरहेको छु । यसले मलाई घरदैलो गर्ने आत्मबल बढाएको छ, हौसला थपेको छ,’ उनले भने ।

नेपालगन्जबासीले यस पटक जात, धर्म नहेरेर स्वच्छ छवीका उम्मेदवारलाई जिताउने मनसाय बनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका ४ का उसमान अन्सारीले पनि दुख, सुखमा साथ दिने स्वच्छ छवीका उम्मेदवारलाई भोट दिने बताए । ‘उपमेयरमा राईको पक्षमा जनलहर छ, म पनि उहाँलाई नै भोट दिने मनस्थितिमा छु, मलाई लाग्छ सायद अरु धेरैको मनसाय पनि म जस्तै हुनु पर्छ,’ उनले भने ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

महिला र पुरुष भन्दा जनताको भावना बुझ्ने ब्यक्तिलाई मतदान गर्ने पक्षमा छन् नेपालगन्जबासी । अहिलेका उम्मेदवार मध्ये सवैभन्दा उपयुक्त कमरुद्धिनलाई पाएको नेपालगन्ज ९ का फरुद्धिन हल्वाईले बताए । ‘यस पटक ब्यक्ति रोज्ने क्रममा उपमेयरमा कमरुद्धिनलाई सवैभन्दा राम्रो उम्मेदवार पाएँ,’ उनले भने ।

ADVERTISEMENT
Share203Tweet108SendShare
Previous Post

राजनीतिक दलसँग संवाद, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिवद्धता

Next Post

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

उपमेयरका उम्मेदवार राई चुनावी अभियानका लागि घरदैलोमा

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

नेपालगन्ज–७ मा प्रशान्त श्रेष्ठ मतदाता भेटघाटमा ब्यस्त

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

आचार्य र सुवेदी कोहलपुरलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध

Discussion about this post

Currently Playing

Recommended Stories

मालीकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

१२:०१ मध्यान्ह, बैशाख २२, २०७८

थप १ सय ३३ जना संक्रमित थपिए

४:४१ मध्यान्ह, साउन ९, २०७७

कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै

११:२१ बिहान, माघ १४, २०७७

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?