ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

वाहिद हुसेन हल्वाई चुनावी एजेण्डा लिएर घरदैलोमा

News Desk by News Desk
८:५९ बिहान, बैशाख १८, २०७९
वाहिद हुसेन हल्वाई चुनावी एजेण्डा लिएर घरदैलोमा
425
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १८ गते ।
जनता समाजवादि पार्टी जसपाबाट नेपालगन्ज उपमहानगरपालिका–२ का वडा अध्यक्ष पदका उम्मेदवार वाहिद हुसेन हल्वाईप्रति वडाबासीको सद्भाव बढेको छ ।

आफ्नो चुनावी अभियानका क्रममा हुसेन घरघरमा पुग्न थालेका छन। समाजसेवी तथा मिलनसार हुसेनले घरदैलो अभियानका क्रममा आफ्ना चुनावी एजेण्डा राख्दै आएका छन् । उनले आफ्नो वडालाई सम्बद्ध बनाउने प्रतिबद्धता नाउँदै आएका छन् ।

कोरोना महामारीमा स्थानीयबासीको जीवन रक्षाका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेका हुसेनले आफू निर्वाचित भए ढल निकास र बाटोघाटो समस्यलाई समाधान गर्ने बताएका छन् । शिक्षा र स्वस्थ्य आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले वडाको हितमा काम नगरेकाले आफू निर्वाचित भए वडालाई नमुना बनाउने उनको भनाइ छ । घरदैलोका क्रममा मतदाताहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न सवालमा आवाज उठाउने गरेका छन् ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

ADVERTISEMENT
Share183Tweet101SendShare
Previous Post

खजुरा ३ मा स्वतन्त्र उम्मेदवार काउचा मगरले चुनाव चिन्ह पाए ’खानेपानीको धारा’

Next Post

जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन

जानकीमा राजिव बर्मा र रक्षाराम बर्माप्रति अधिकांशको समर्थन

कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

कोहलपुरमा काँग्रेसलाई जिताउन सञ्जु थारुको आग्रह

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

वडा नम्वर ७, मनमनमा प्रशान्त श्रेष्ठ

Discussion about this post

Currently Playing

Recommended Stories

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

१२:२३ मध्यान्ह, अशोज ३१, २०७८

खजुरामा बालबालिकालाई फुटवल प्रशिक्षण दिन शुरु

३:५६ मध्यान्ह, साउन ३२, २०७६

करवा चौथको शुभकामना आदानप्रदान

१०:३७ मध्यान्ह, कार्तिक १६, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3638 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2266 shares
    Share 921 Tweet 560
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?