ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण

News Desk by News Desk
५:५१ मध्यान्ह, जेष्ठ १०, २०७९
नेपालगन्ज–१८ का जनप्रतिनिधिले गरे पदभार ग्रहण
406
सेयर
403
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

बाँके जेठ १० गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । यही बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलवार एक कार्यक्रमका विच स्वागत तथा पदभार ग्रहण गरिएको हो ।

नेपालगन्ज १८ को आयोजनामा भएको स्वागत, पदभार तथा २०७४ सालका जनप्रतिनिधिलाई विदाई कार्यक्रममा वडा अध्यक्ष दिपक बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ लाई नगर कै नमुना वडा बनाउन जुन योगदान ५ बर्षमा गरेर जनतालाई देखाएको थिए त्यही रफ्तारमा पुन काम गर्ने थप उर्जा मिलेको उहाँले जानकारी गराउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद लगायतमा बढि प्रथामिकता दिई कार्य अगाडी बढाउने उहाँले बताउनुभयो । स्वागत तथा पदभार कार्यक्रमको अध्यक्षता वडा नं. १८ का कार्यबाहक अध्यक्ष बुद्धिलाल चमारको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सूर्य ढकाल र सेम शाक्य लगायत सहभागी हुुनुहुन्थ्यो ।

ADVERTISEMENT
Share164Tweet101SendShare
Previous Post

हवाई भाडा फेरि बढ्यो

Next Post

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध युवा संघ र विद्यार्थीको आन्दोलन

इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

इप्रका कोहलपुरको हिरासतमै थुनुवा मृत फेला

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:04 pm +0545
Feels like: 26°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?