ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

News Desk by News Desk
२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
582
सेयर
513
VIEWS
ShareTweetSendShare

बाँके जेठ ११ गते ।
बाँकेमा रहेका प्रहरी हिरासतहरू दिनप्रतिदिन असुरक्षित देखिएका छन । जिल्ला कारागार मात्रै नभई जिल्ला पुलिसमा रहेको हिरासतसँगै कोहरपुरको हिरासत पनि उत्तिकै असुरक्षित देखिएको छ ।

कारागारमा केही दिनअघि गैर थुनुवा भेटिएको घटना सेलाउन नपाउदै कोहलपुरको पुलिस हिरासतमा एक थुनुवा झुण्डिएको अबस्थामा भेटिएका छन ।जबरजस्तीकरणी मुद्दामा हिरासतमा रहेका कोहलपुर नगरपालिका १२ का ४७ बर्षिय कृष्णलाल कवर हिरासतको शौचालयमा झुण्डिएको अबस्थामा लास फेला परेको छ ।

सुरक्षाको हिसावले मजबुद मानिने कारागार र हिरासतहरू यतिबेला पुलिसकै उदासिनता, लापरवाही र गैरजिम्मेवारीले असुरक्षित भैरहेका छन । हिरासतमै रहेका थुनुवाले झुण्डिएर ज्यान गुमाउनुको पछाडी यहाँका हिरासतमा डियुटी गर्ने सुरक्षाकर्मीदेखि कमाण्डरको लापरवाही र हिरासत नै अव्यवस्थित हुँदा असुरक्षित भएको प्रष्ट देखिएको छ ।

हिरासतमा थुनुवाको शंकास्पद मृत्युका घटनाले प्रहरीको सुरक्षा घेरामाथि बारम्बार प्रश्न उठने गरेको छ । प्रहरी हिरासतको सुरक्षा लामो समयदेखि बहसमा छ । तर, पटक्कै सुधार हुन नसकेको बाँकेमा भेरहेका केही घटनाले देखाउँछन् ।हिरासतको सुरक्षा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मुद्दा नै हो ।

सम्बन्धित समाचार

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

हिरासतमा थुनुवाको मृत्युलाई लिएर अमेरिका, बेलायतलगायत मुलुकले सम्बन्धित प्रहरी एकाइ र अधिकृतलाई कालोसूचीमै राख्दै आएका छन् । तर पनि नेपालमा प्रहरी अधिकारीले चेतेको पाइँदैन । हिरासतमा शंकास्पद मृत्युका कतिपय घटनामा त शंकाको सुई प्रहरीतिर नै सोझिँदै आएको छ ।

यसअघि पनि प्रहरी हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका धेरै घट्ना छन् ।यसअघि २०७७ साल मंसिरमा जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा वनकटीका बाबुलाल रैदासले आत्महत्या गरेका थिए ।

उनी त एउटा पात्र मात्रै हुन बाँकेमा यस्ता घटना विगतमा पनि धेरै भएका रेकर्ड छन । तर,बाँके पुलिस र यहाँका हिरासतमा सुधार आएको देखिदैन ।प्रहरीको थुनुवा कक्ष सुरक्षित हुनुपर्छ यो वा त्यो बहानमा त्यहाँको मृत्युलाई सामान्य मान्न सकिन्न जानकारहरू भन्छन ‘बाँकेमा विगतको झै यतिबेला पनि यसप्रकारका घट्ना दोहोरिन थालेका छन् ।

ADVERTISEMENT

प्रहरीले हिरासतमा हुने मृत्युका घट्नालाई प्रायः आत्महत्याकै राखिदिन्छ । प्रहरीकै हिरासत असुरक्षित बनेपछि प्रहरी कार्यालयप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।’यस्ता घटना भैरहदा आमनागरिकले प्रहरीको हिरासत कक्षलाई असुरक्षित महशुस गर्नु स्वाभाविक देखिएको छ ।

तर, अधिकांश घटनामा आत्महत्या देखिएकाले प्रहरीको हिरासत कक्ष थुनुवाको सुरक्षाको पाटोमा एकदमे फितलो देखिएको छ । बाँकेका हिरासतमा सुधारको प्रयास हुन सकेको छैन । जसले पटक पटक यस्ता घटना भैरहेका छन । यो विषय निकै गम्भीर बनेको छ पुलिसका एक उच्च अधिकारकर्मीले भने ‘प्रहरीले हिरासत कक्षलाई सुधार गर्ने प्रयास गरिरहेको छ ।’ तर, सुधार भएको देखिएको छैन ।

Share274Tweet128SendShare
Previous Post

जसपालाई एक्लाउँदै नेपालगन्जको कार्यपालिकामा बन्यो अर्को गठबन्धन

Next Post

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
दुर्घटना

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

३:४० बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
Next Post
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

भारतले चिनीको निर्यातमा रोक लगायो

भारतले चिनीको निर्यातमा रोक लगायो

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:17 am5:51 pm +0545
Feels like: 33°C
Wind: 6km/h WSW
Humidity: 60%
Pressure: 1016.59mbar
UV index: 8
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?