ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

मुगुमा यार्सा संकलन क्षेत्रमा २ जनाको मृत्यु

News Desk by News Desk
१२:५३ मध्यान्ह, जेष्ठ २१, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
389
सेयर
383
VIEWS
ShareTweetSendShare

मुगु जेठ २१ गते ।
मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगमा कार्मारोङ गाउपालिका–७ महगाउँका १६ बर्षका असल तामाङ र प्रहरी हवल्दार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको हो ।

तामाङ मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत हुनुहुन्थ्यो भने सिंह जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहनुभएको थियो । सिंह यार्सा संकलकहरुको सुरक्षार्थ खटिनुभएको थियो ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न जानुभएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं–७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पु¥याइएका उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो ।

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

नेपालगन्जमा चिनी र दाल बरामद

यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्सेनि अकालमा मृत्यु हुने गरेको छ ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

लागूऔषध मुद्दामा फरार कोहलपुरका रामचरण पक्राउ

Next Post

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद
मुख्य समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

७:१० मध्यान्ह, असार १०, २०७९
जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ
अपराध

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

६:२९ मध्यान्ह, असार १०, २०७९
नेपालगन्जमा चिनी र दाल बरामद
अपराध

नेपालगन्जमा चिनी र दाल बरामद

३:१७ मध्यान्ह, असार १०, २०७९
एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु
समाचार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु

१२:१४ मध्यान्ह, असार १०, २०७९
नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह
समाचार

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

१२:०४ मध्यान्ह, असार १०, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

९:४४ बिहान, असार १०, २०७९
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
मुख्य समाचार

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

९:४२ बिहान, असार १०, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

५:४० मध्यान्ह, असार ९, २०७९
Next Post
पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा  कास्टिङ काउच हुन्छ’

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

सेतु विक चोकमा विभेद विरुद्धको दिवस मनाइयो

सेतु विक चोकमा विभेद विरुद्धको दिवस मनाइयो

सुन्दर हरिजन मृत्युमा कारागारका कर्मचारीको मिलेमतो देखिएन : प्रतिवेदन

प्रहरी हिरसतमा थुनुवा मृत्यु प्रकरणः पीडित परिवारले न्याय पाउनेमा शंका

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 35°C
Wind: 8km/h ESE
Humidity: 85%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?