ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

News Desk by News Desk
४:५३ मध्यान्ह, जेष्ठ २२, २०७९
अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बलिउड अभिनेता अक्षय कुमार बक्स अफिसका हिट मेशिन मानिन्छन्। उनको वर्षमै ४÷५ वटा फिल्म प्रदर्शनमा आउँछन्।

गत वर्ष बक्स अफिसमा उनकै कब्जा थियो। तर यो वर्ष भने उनको लागि खासै फलदायी देखिएको छैन। पछिल्लो समय प्रदर्शनमा आएका फिल्म बक्स अफिसमा लगातार फ्लप भइरहेको छ। गत शुक्रबार ’सम्राट पृथ्वीराज’ प्रदर्शनमा आएको छ। तर फिल्मले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेन।

भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आधारित फिल्मले राम्रो व्यापार गर्ने फिल्मकर्मीको आशा थियो। तर फिल्मले बक्स अफिसमा कमजोर सुरुआत गरेको छ।

फिल्मले भारतीय बक्स अफिसमा १० करोड ७० लाख भारु कमाएको छ। यो उनको पछिल्लो समय प्रदर्शन भएको फिल्म ’बच्चन पाण्डे’को कमाइभन्दा कम हो।

सम्बन्धित समाचार

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक

‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

’बच्चन पाण्डे’ले १३ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भइसकेको छ।

यसभन्दा अगाडि उनका फिल्मले बक्स अफिसमा राम्रो सुरुआत गरेका थिए। गत वर्ष प्रदर्शन भएको फिल्म ‘सूर्यवंशी’ले २६ करोड २९ लाख भारुको ओपनिङ गरेको थियो भने ’गुड न्यूज’ १७ करोड ५६ लाख भारु, हाउसफुल ४ ले १६ करोड ३० भारु, मिसन मंगलले २९ करोड १६ लाख भारु, केसरीले २१ करोड ६ लाख भारु, २.० ले २० करोड २५ लाख भारु र गोल्डले २५ करोड २५ लाख भारुको ओपनिङ गरेको थियो।

अक्षयका पछिल्लो १० फिल्ममध्ये ’बेलबटम’ सबैभन्दा कमजोर देखिएको छ। यो फिल्मले २ करोड ७५ लाख भारुको ओपनिङ गरेको थियो। एजेन्सी

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

अत्यावश्यक मानिएको रगतको मूल्य बढ्यो, प्रतियुनिट अधिकतम १ हजार ६४० सम्म

Next Post

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक
कला/साहित्य

तामाङ भाषाको चलचित्र ’काख्रे’ को ट्रेलर सार्वजनिक

११:०५ बिहान, असार ६, २०७९
‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली
कला/साहित्य

‘सिद्धु मुसेवालाकै हालत बनाइदिने’ भन्ने धम्कीपछि सलमानको अपार्टमेन्टमा पुग्यो प्रहरीको टोली

१:२२ मध्यान्ह, जेष्ठ २३, २०७९
पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा  कास्टिङ काउच हुन्छ’
कला/साहित्य

पृथ्वीराजकी नायिका भन्छिन्, ‘बलिउडमा कास्टिङ काउच हुन्छ’

१:१० मध्यान्ह, जेष्ठ २१, २०७९
आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?
अन्तर्राष्ट्रिय

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को किन हुँदैछ विरोध ?

४:३५ मध्यान्ह, जेष्ठ २०, २०७९
यस्तो छ रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर
कला/साहित्य

यस्तो छ रणवीर र आलियाको सुपर-पावर फिल्म ‘ब्रह्मास्त्र’को टिजर

१:४६ मध्यान्ह, जेष्ठ १८, २०७९
बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न
कला/साहित्य

बालबच्चालाई यसरी सिकाउनुस् सही तरिकाले कुराकानी गर्न

५:५८ मध्यान्ह, जेष्ठ १७, २०७९
जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?
कला/साहित्य

जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?

१:५५ मध्यान्ह, जेष्ठ १७, २०७९
कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा
कला/साहित्य

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

३:०४ मध्यान्ह, जेष्ठ १५, २०७९
Next Post
गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?