ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अत्यावश्यक मानिएको रगतको मूल्य बढ्यो, प्रतियुनिट अधिकतम १ हजार ६४० सम्म

News Desk by News Desk
४:४० मध्यान्ह, जेष्ठ २२, २०७९
अत्यावश्यक मानिएको रगतको मूल्य बढ्यो, प्रतियुनिट अधिकतम १ हजार ६४० सम्म
377
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ २२ गते ।
सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् । समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

हेर्नुस् सूचना

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

नेपालगन्जमा चिनी र दाल बरामद

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

नेपालगन्ज भन्सारद्धारा लक्ष्य भन्दा कम राजश्व संकलन

Next Post

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद
मुख्य समाचार

बसपार्कबाट चिनीसहितको अबैध सामान बरामद

७:१० मध्यान्ह, असार १०, २०७९
जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ
अपराध

जमुनाह नाकाबाट लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

६:२९ मध्यान्ह, असार १०, २०७९
नेपालगन्जमा चिनी र दाल बरामद
अपराध

नेपालगन्जमा चिनी र दाल बरामद

३:१७ मध्यान्ह, असार १०, २०७९
एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु
समाचार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु

१२:१४ मध्यान्ह, असार १०, २०७९
नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह
समाचार

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

१२:०४ मध्यान्ह, असार १०, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

९:४४ बिहान, असार १०, २०७९
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
मुख्य समाचार

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

९:४२ बिहान, असार १०, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

५:४० मध्यान्ह, असार ९, २०७९
Next Post
अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो ‘सम्राट पृथ्वीराज’

अक्षय कुमारका १० मध्ये पहिलो दिन सबभन्दा थोरै कमाउने दोस्रो फिल्म बन्यो 'सम्राट पृथ्वीराज'

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

गोपनीयताको हक र तथ्यांक संरक्षण सम्बन्धी छलफल

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

कोहलपुरले ज्यागुआर लाई ८ विकेटले हरायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:23am7:18pm +0545
Feels like: 34°C
Wind: 10km/h E
Humidity: 88%
Pressure: 1000mbar
UV index: 0
SunMonTue
34/28°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?