ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

एचविए उपविजेता बन्दै सेमिफाइनमा

News Desk by News Desk
१०:२६ मध्यान्ह, जेष्ठ २५, २०७९
एचविए उपविजेता बन्दै सेमिफाइनमा
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
एचविए च्याम्पस् ‘ए’ समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बुधबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा विग्ये एण्ड बोथ स्पोर्टस् क्लबलाई ७ विकेटले हराउँदै एचविएले सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगितामा विग्ये एण्ड बोथले ब्याटिङ गर्दै १७.६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । विग्येका लागि अंकुर सिंगले ४४ बलमा ३ चौकाको मद्दतले २६ रन बनाए भने विकाश भट्टराईले १८ बलमा ३ चौकासहित १६ रन बनाए।
एचविएका लागि बलर जानु कासगरले ३ ओभरमा १ मेडन राख्दै ५ रन दिएर ३ विकेट लिए । त्यस्तै निजमुद्दीन हलवाइ, सुलभ चौधरीले ३÷३ विकेट लिए ।

जवाफी ब्याटिङमा एचविएले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । जसमा सद्धाम खानले ३० बलमा ७ चौकासहित ४२ रन बनाउँदै नटआउट रहे । साथै सिद्धार्थ श्रेष्ठेले ५ बलमा २ चौकाको मद्दतले १० रन बनाए ।
प्रतियोगितामा निजामुद्दीन हलवाइ म्यान आफ द म्याच घोषित भए ।

असअघि ज्योति स्पोर्टस् क्लब ‘ए’ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । ज्योतिले मंगलबार जनचेतना युवा क्लबलाई ३६ रनले पराजय गरेको थियो

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

त्यसैगरी बुधबार भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमीले ज्यागुवार क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको ज्यागुवारले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिले १ सय २० रन बनाउँदो जवाफी ब्याटिङमा ज्योतिले १२.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो ।

जितका लागि ज्योतिका वासिर अहमदले ३८ बलमा ९ चौका र २ छक्काको मद्दतले ६४ रन बनाए । त्यस्तै प्रज्वल शाहीले ३१ बलमा ५ चौकासहित ३६ रनको योगदान दिए ।

प्रतियोगितामा ज्योतिका वासिर अहमद म्यान आफ द म्याच घोषित भए ।
लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

Next Post

एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात

एकैदिन झन्डै साढे सात करोडको विद्युत् भारत निर्यात

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु

राप्तीनदीमा डुवेर दुईजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?