ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेल क्षेत्रमा राजनीतिनगर्नुहोस : मन्त्रीअथक

एन्फामा देखिएको समस्या समाधान गरेर अघि बढ्न सुझाव

News Desk by News Desk
५:०० मध्यान्ह, असार ६, २०७९
खेल क्षेत्रमा राजनीतिनगर्नुहोस : मन्त्रीअथक
381
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाण्डौं असार ६ गते ।
युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीतिनगर्न आग्रहगर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमाबोल्दै मन्त्रीअथकले एन्फामा देखिएको समस्यासहमतीमासमाधान गरेर अगाडी बढ्न आग्रहगर्नुभएको हो ।

राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्रीअथकले भन्नुभयो, “राज्यले फुटबलमा ठुलो लगानी गरीरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन ।” यद्यपी नेपालमा खेलकुदलाई सामान्यक्रियाकलापकारुपमामात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमाचुनौतीथपिएको उहाँले बताउनुभयो ।

‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषयबुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्यगतिविधिवाक्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’मन्त्रीअथकले भन्नुभयो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

खेललाई उद्योगका रुपमाविकास गर्नुपर्ने उहाँको भनाई थियो । ‘नेपालप्राकृतिक रुपले सुन्दर छ । यहाँको खेलकुदलाई पर्यटनसँग जोड्न सकियो भने धेरै उपलब्धिहुनेछ । त्यसकालागिअन्तर्राष्ट्रिय स्तरमालविङ गर्न आवश्यक छ,’ मन्त्रीअथकले भन्नुभयो, “हाम्रो जस्तो देशमा खेल पर्यटनको सम्भावनाअत्याधिकमात्रामा रहेको छ ।”

खेललाई ब्यवसायीकतथाआर्थिक क्षेत्रका रुपमा समेत विकास गर्नुपर्ने बताउँदै मन्त्रीअथकले भन्नुभयो “आगामीविश्वको उदाउँदो उद्योग भनेको नै खेल क्षेत्र हो ।”

नेपाली खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरकाप्रतिस्पर्धी खेलाडीका रुपमाउत्पादनगर्न विशेष पहलगर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मन्त्रीअथकले गोर्खा स्प्रिडलाई अगाडी बढाउने गरी एन्फाको आगामी नेतृत्वले रणनिति बनाउनुपर्नेमासमेत जोड दिनुभयो ।

ADVERTISEMENT

Share153Tweet95SendShare
Previous Post

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

Next Post

राप्तीनदीमा प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
Next Post
राप्तीनदीमा प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास

राप्तीनदीमा प्रदेशस्तरीय कृत्रिम घटना अभ्यास

युवा तथा खेलकुद मन्त्री अथकले गर्नुभयो हजयात्रीलाई विदाइ

युवा तथा खेलकुद मन्त्री अथकले गर्नुभयो हजयात्रीलाई विदाइ

दोहोरो आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदर कायम गर्न राष्ट्रबैंकलाई चेम्बरको आग्रह

दोहोरो आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदर कायम गर्न राष्ट्रबैंकलाई चेम्बरको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?