ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता

News Desk by News Desk
५:४० मध्यान्ह, असार ९, २०७९
नेपालगन्जको बजेटमा यस्ता छन् प्राथमिकता
1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके असार ९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा आज नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कमरुद्दिन राइले बजेट प्रस्तुत गर्नुभएको हो ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा आयोजित नगर सभामा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने नगर उप प्रमुख राईले आगामी आर्थिक वर्षका लागि कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा उपमहानगरपालिकाको आन्तरिक राजश्वतर्फ १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा कोरोनाका कारण राजश्व क्षमतामा कमी आइ १४ करोड एक लाख ५० हजार ५ सय ७ रुपैयाँ ५८ पैसा असुल भइ करिव ८१ प्रतिशत लक्ष्य हासिल भएको थियो ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

यस आर्थिक वर्षका लागि अनुमानित १४ करोड ७ लाख रुपैयाँ मात्र भएकोमा हालसम्म १३ करोड ४० लाख ५३ हजार ३ सय १४ रुपैयाँ संकलन भएको छ ।

यो वर्षको हालसम्मको आम्दानीको स्थितिले आन्तरिक स्रोत अनुमानको शतप्रतिशत लक्ष्य प्राप्त हुने देखिएको छ । आगामी आर्थिक वर्षको आन्तरिक आय १५ करोड ६९ लाख १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

नेपालगन्जको कूल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

ADVERTISEMENT

आर्थिक वर्ष ७७/७८ मा व्ययतर्फ चालू खर्च ८९ करोड ८१ लाख ९९ हजार ८ सय २० रुपैयाँ विनियोजन भएकोमा ७७ करोड ५९ लाख ४५ हजार ५ सय ३६ रुपैयाँ मात्रै खर्च भएको थियो ।

पूँजीगत खर्च ८१ करोड ३१ लाख ९३ हजार एक सय १८ रुपैयाँ विनियोजन भएको छ । वित्तिय व्यवस्थापनतर्फ तीन करोड १० लाख रुपैयाँ विनियोजन गरेर खर्च गरिएको थियो ।

चालु आर्थिक वर्षको असार ७ गतेसम्म एक अर्व ७ करोड ४ लाख २९ हजार ५ सय ९७ रुपैयाँ मध्ये ७२ करोड ७५ लाख ८२ हजार ७ सय २१ रुपैयाँ पेश्कीसहितको खर्च भएको छ । पूँजीगत तर्फ ६८ करोड ७ लाख ७२ हजार एक सय ७१ रुपैयाँ विनियोजन भएकोमा २४ करोड २४ लाख २० हजार खर्च भएको छ।

वित्तियतर्फ ४ करोड रुपैयाँ विनियोजन गरिएकोमा एक करोड ७८ लाख ५२ हजार २ सय ९१ रुपैयाँ खर्च भएको छ ।

यस्तै नेपालगन्जमा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति बन्ने भएको छ । नीति तथा कार्यक्रममा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति बनाउने उल्लेख गरिएको छ ।

नेपालगन्ज शहरको फरक पहिचान हुने गरी एक सय आठ फिट अग्लो हनुमानको मूर्ति निर्माण कार्य अगाडि बढाइने विष्टले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा प्राचीन टाँगाको संरक्षण र सम्वद्र्धन गर्ने उल्लेख गरिएको छ । विगतमा नेपालगन्जको यात्रुवाहक सवारी साधन टाँगा नै थियो ।

नयाँ–नयाँ मोडलका साना ठूला विद्युतीय यात्रुवाहक सवारी साधन आएपछि टाँगा लोप हुँदै गएको छ ।

मेयर प्रशान्त विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिरको संरक्षण, सम्वद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, नगरभित्रका तालतलैयाको संरक्षण गर्ने, नेपालगन्जलाई क्लीन, ग्रिन र हेल्थी सिटीको रुपमा विकास गर्ने, पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रलाई फ्रि वाइफाइ जोनको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने, भातृ भाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने, दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाउने, ईरिक्सा व्यवस्थापन गर्नेलगायत समेटिएको छ ।

Share424Tweet258SendShare
Previous Post

नेपालगन्जको बजेट एक अर्व ६३ करोड ६५ लाख

Next Post

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालगन्जसहित धेरै ठाउँमा आज बिहानै देखि वर्षा सुरु

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

बाँकेका ६ पालिकाको नीति र कार्यक्रम तथा बजेट आज

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?