ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दशै तिहारलाई लक्षित गर्दै मुगुमा शान्ति सुरक्षा व्यवस्था कडाई

जावेद अन्सारी by जावेद अन्सारी
३:०७ मध्यान्ह, अशोज १६, २०७६
388
सेयर
388
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खोजखबर संवाददाता मुगु असोज ,१६ गते ।
नेपालीहरुको वडा दशै तथा शुभ दिपावलीको अवसरमा मुगु जिल्लाको शान्ती सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । हिन्दु नेपालीहरुको चाडपर्व दशै तिहारको समयमा जथाभावी मदिरा सेवन गरि हो हल्ला नगरिदिन र सभ्य रुपमा पर्व मनाउन जिल्ला प्रहरी कार्यलय मुुगुले आग्रह समेत गरेको छ । प्रहरीले दशैंदेखि छठ सम्मका लागि विशेष योजना सहित सुरक्षा कार्यक्रम लागू गरेको छ । ठूला चाडपर्वका बेला हुने सम्भावित अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले विशेष सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नयाब उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बताउनु भयो । दशैं–तिहार जस्ता महान पर्वमा चोरी, डकैती, गर्ने, लुटपाट गर्ने लगायतका घटना हुने भएकाले विशेष सुरक्षा अभियान शुरु गरेको बताईएको छ । अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुगमनका लागि व्यापकरूपमा पोशाक सहित र सादा पोशाकमा पनि सुरक्षाकर्मी खटाइएको र गस्ति पनी बढाईएकोे प्रनाउ साहको भनाई । चाडबाडलाई लक्षित गरेर साधा पोशाकका प्रहरी परिचालन लगायत विशेष सुरक्षा योजना’ लागु गरेको र जिल्लाको शान्ती सुरक्षा व्यवस्था चुस्त बनाउन रात्त दिन नभनी प्रहरी खटीएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले मिसन सफल बनाउन आफु पहिला सुधिर्नु पर्ने बताए । त्यसैले प्रहरी आन्तरि सुद्धिकरण छ । जिल्ला भरीका प्रहरी लाई आन्तिरिक सुद्धिकरणको निर्देशन दिईएकेको बताउनु भएको छ ।
प्रहरीले गलत गदैन जो प्रहरी गल्ती गर्छ कार्वहि हुने जानकारी गराउदै सिमा नाकामा चेक जाचँमा कडाई गरीनुका सार्थै अपराध नियन्त्रणमा पनी रातदिन नभनी प्रहरीले काम गरेको बताउनु भयो । जुवा तास खेलेको भेटाएमा रक्सी खाएर हो हल्ला झै झगडा गरेमा चोरी डकैति गरेमा ठुलो सानो नभनी कानुन बमोजिम कार्वही हुने प्रनाउ साहको भनाई छ ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

मन्त्रालय चेम्बरकाे सहयोगी: मन्त्री बुढा

Next Post

विपद ब्यबस्थापनका लागी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

विपद ब्यबस्थापनका लागी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न

कर्मचारी संघ कोहलपुरले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

आज बडा दशैंको छैटौं दिन ,माता कात्यायनी देवीको पुजा गरिदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?