ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्मचारी संघ कोहलपुरले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
५:२८ मध्यान्ह, अशोज १६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

खोजखबर संवाददाता बाँके असोज १६ गते । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ।
विजयादशमी, दिपावली तथा छटको अवसरमा नेविप्रा कर्मचारी संघ कोहलपुर इकाइ समितिद्वारा बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिरहनुभएकी कोहलपुर नगरपालिका उपप्रमुख सन्जुकुमारी थारुले कार्यालयबाट स्वच्छ सेवा प्रवाहका लागि कर्मचारीको प्रतिवद्धता पहिलो आवश्यकता रहेको बताउनुभयो।त्यसका लागि कर्मचारी स्वयम् प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले यस्ता उत्प्रेरक कार्यक्रमले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती, डोल्पा वितरण केन्द्र प्रमुख शंकरसिंह ठकुरी,कोहलपुर वडा नं.१० का वडाअध्यक्ष निरज चलाउने,कर्मचारी संघ केन्द्रीय सदस्य गणेशबहादुर थापा, कर्मचारी संघ मध्यपश्चिम क्षेत्रीय अध्यक्ष दुर्गाप्रसाद जैसी, राष्ट्रिय कर्मचारी युनियन (आ.ट्रे.यु.)प्रदेश नं.५ उपाध्यक् विष्णुबहादुर महत, कोहलपुर वितरण केन्द्रका सहायक इन्जिनियर संजीव राय, प्रशासन प्रमु नवराज भट्ट,राष्ट्रिय कर्मचारी युनियन(आ.ट्रे.यु.) नेपालगन्ज इकाइ अध्यक्ष गणेश खत्री, दैनिक ज्यालादारी संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष केवलराम डाँगी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिदैं आपसी सहकार्यमा जोड दिएका थिए।
सो अवसरमा इकाइ समितिद्वारा प्रकाशित विजयादशमी शुभकामना सन्देश कार्डपनि उपस्थित सबैलाई प्रदान गरिएको थियो।
इकाइ उपाध्यक्ष सन्तोष वाग्लेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम
इकाइ अध्यक्ष राजेन्द्रकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन सचिव यामबहादुर बोहराले गर्नुभएको थियो।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

विपद ब्यबस्थापनका लागी नि:शुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न

Next Post

आज बडा दशैंको छैटौं दिन ,माता कात्यायनी देवीको पुजा गरिदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

आज बडा दशैंको छैटौं दिन ,माता कात्यायनी देवीको पुजा गरिदै

सभामुख पद नेकपाले नछोड्ने, उपसभामुख पद अरुलाई दीने तयारी

१५ किलो नक्कली चाँदी सहित एक जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 24°C
Wind: 3km/h NW
Humidity: 96%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?