ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

किसानका पीडै पीडा, नेपालमा मल पाइदैन्, पारिबाट प्रहरीले लिन दिन्न्

News Desk by News Desk
९:०७ बिहान, असार १२, २०७९
448
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
अन्य अवैध सामान भारतबाट खुलियाम आउने गरेको छ । प्रहरी प्रशासनले सेटिंगमै भित्र्याउने गरेको छ ।

तर गरिव किसानमाथि भने प्रहरीले अत्याचार गरेको छ । रासायनिम मलमाथि प्रहरी दमन नै छ भने पनि हुन्छ । धान खेतिका लागि भारतबाट रासायनिक मल ल्याउँदा चोरीपैठारीको आरोप खेप्न परेको बाँकेका किसानले गुनासो गरेका छन् ।

नेपाल सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि बाध्य भएर भारतीय बजारबाट मल किनेर ल्याउने क्रममा सीमा खटिएका नेपाली सुरक्षाकर्मीको चोर भनेर लाठी बर्साउने र नानाथरि गाली गर्ने गरेको डुडुवा गाउँपालिका १, कन्धईपुर्वाका जयराम गोडियाले गुनासो गरे ।

उनले भारतीय रासायनिक मल किन्न रत्तीभर मन नभए पनि नेपाल सरकारले उपलब्ध गराउने रासायनिक मल नपाएपछि बाध्य भएर भारतीय मल प्रयोग गरेको बताए ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

‘नेपाली मलका लागि नेपालगन्ज धाउन थालेको धेरै भइसक्यो, तर मल पाउने कुनै छाँट छैन । कृषि सामग्री कम्पनीले मल आउने कुनै ठेगान नभएको बताएपछि भारतीय मल किन्न बाध्य भयौँ,’ उनले भने, ‘ल्याउने बेला आफ्नै देशका सुरक्षाकर्मीबाट नानाभाती गाली खानु पर्यो ।

चोरको आरोप लगाइयो ।’डुडुवा गाउँपालिका १, होलियाका बहेकर धोवीले पनि भारतीय रासायनिक मल प्रयोग गर्ने भएका छन् ।

तर, भारतबाट मल ल्याउन उनलाई ठूलै कसरत गर्नुपरेको छ । मल ल्याउने बेला नेपालतर्फका सुरक्षाकर्मीबाट धेरै सास्ती खेप्न परेको उनले गुनासो गरे ।

ADVERTISEMENT

‘बास्तवमा भन्ने हो भने भारतीय सुरक्षाकर्मीले रोकतोक गर्नुपर्ने हो, तर हामीले आफ्नै देशका सुरक्षाकर्मीबाट पीडित छौँ,’ उनले भने, ‘बल्लतल्ल जोहो गरेको पैँसाले मल किनेर ल्यायो । बाटोमा बसेका सुरक्षाकर्मीलाई फेरि १०–५० रुपैँया चढाउनु पर्छ ।

नदिए मल ल्याउन दिदैनन् ।’भारतबाट मल ल्याउने क्रममा नरैनापुर गाउँपालिका २, लक्ष्मणपुरका इसाक खानले पनि धेरै सास्ती खेप्नु परेको छ ।

नेपाली मल नपाएपछि उनी नजिकैको सीमावर्ती भारतीय बजार बघौडा पुगेर मल किने । भारतीय सुरक्षाकर्मीले नरोकेपछि उनी सरासर नेपाल प्रवेश गरे, तर सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले रोकेर चोर भन्दै तथानाम गाली गरेको उनले बताए ।

‘घर खर्चको ल्याउँदासमेत सुरक्षाकर्मीबाट विभिन्न थरिका आरोप खेप्नु पर्छ । चोर भन्दै सामान जफत गर्छन् । अलि कडा स्वरमा बोल्ने हो भने कुट्ने धम्की दिन्छन्,’ उनले भने, ‘मल नहालौँ धान फल्दैन । हालौँ मल पाइदैन ।

भारतबाट किनेर ल्याउन खोज्यो सुरक्षाकर्मीको गाली र लाठी खानुपर्छ । चारैतर्फबाट हामी किसान चेपुवामा छौँ ।’जानकी गाउँपालिका १, ढोडेगाउँका रामपाल यादवलाई भारतीय मल प्रयोग गर्ने रत्तिभर मन छैन ।

तर, नेपाली मल नपाएपछि उनी नजिकैको सीमावर्ती बजार रुपइडिहाबाट मल खरिद गरे । मुख्य नाकाबाट ल्याउन सुरक्षाकर्मीले नदिएपछि उनले अवैध बाटो प्रयोग गरे ।

मल ल्याउँदै गर्दा नेपालतर्फका सुरक्षाकर्मीले फेला पारे । निकैबेर केरकार पारेपछि सुरक्षाकर्मीले उनलाई घरतर्फ आउन दिए, तर उनले निकै सास्ती खेप्न पर्यो । ‘अनेक आग्रह पछि अवदेखि मल नल्याउने सर्तमा आउन दिए,’ उनले भने ।

Share195Tweet106SendShare
Previous Post

मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, ढकेरी तनाबग्रस्त

Next Post

नेपालगन्जमा पर्दैन पानी, मौसमबिद भन्छ्न पानी पर्छ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जमा पर्दैन पानी, मौसमबिद भन्छ्न पानी पर्छ

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसमा नेपालगन्जमा प्रभातफेरी

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसमा नेपालगन्जमा प्रभातफेरी

किसानको मागलाई लिएर एमालेले दियो सिडिओ कार्यालयमा धर्ना

किसानको मागलाई लिएर एमालेले दियो सिडिओ कार्यालयमा धर्ना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?