ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

News Desk by News Desk
१०:२३ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
460
सेयर
459
VIEWS
ShareTweetSendShare

बाँके असार १५ गते ।
भेरी अस्पताल नेपालगन्जमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तर नाम भने खुलाएको छैन् । बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन न्यौपानले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

भेरी अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका अबान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो ।प्रहरीले निगरानी बढाएसंगै अस्पताल परिसरमै आएर विरामी र उनका आफन्तलाई दवाव दिदैँ आफू अनुकूल मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढ्दै जाँदा एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल लगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT
Share185Tweet115SendShare
Previous Post

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

Next Post

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ
अपराध

बलात्कार आरोपमा एकजना पक्राउ

६:०७ मध्यान्ह, साउन २७, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

५:५८ मध्यान्ह, साउन २७, २०७९
राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल
समाचार

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा बस्याल

५:५१ मध्यान्ह, साउन २७, २०७९
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
समाचार

सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो बागमती प्रदेशमा

१२:३१ मध्यान्ह, साउन २७, २०७९
छातीमा जमेको कफबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपायहरूले दिन्छ राहत
शिक्षा/स्वास्थ्य

छातीमा जमेको कफबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपायहरूले दिन्छ राहत

१२:२१ मध्यान्ह, साउन २७, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
समाचार

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

१२:११ मध्यान्ह, साउन २७, २०७९
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै
दुर्घटना

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१२:०३ मध्यान्ह, साउन २७, २०७९
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
Next Post
बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर बालकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Fair
5:47 am6:59 pm +0545
Feels like: 36°C
Wind: 5km/h E
Humidity: 83%
Pressure: 1000.34mbar
UV index: 1
SunMonTue
32/26°C
34/27°C
34/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?