ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्ज नगरभित्र सञ्चालनमा रहेका इ–रिक्सा ब्यबस्थापनको ठोस पहलकदमी सुरु, सूचीकृत हुन आह्वान

News Desk by News Desk
६:१३ मध्यान्ह, असार २०, २०७९
नेपालगञ्ज नगरभित्र सञ्चालनमा रहेका इ–रिक्सा ब्यबस्थापनको ठोस पहलकदमी सुरु, सूचीकृत हुन आह्वान
714
सेयर
694
VIEWS
ShareTweetSendShare

बाँके असार २० गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका इ–रिक्साहरुलाई साउन १५ गतेभित्र सूचीकृत हुन आह्वान गरेको छ ।

इ–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासंग आज गरिएको छलफलमा यही साउन १५ गतेभित्र सबै इरिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग गरेको छलफलमा नगरमा सञ्चालित इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा मन्थन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिकले दुःख नपाउने गरी इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

नेपालगञ्ज उपमहानगरपालिका एक्लैले गर्न सम्भव छैन, यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक छ,“ नगर प्रमुख विष्टले भन्नुभयो–“जनताले दुःख नपाउने गरी ट्राफिक व्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको छ ।“ विष्टले ट्राफिक व्यवस्थापनका विषयमा गम्भीररुपमा छलफल प्रारम्भ भएको बताउँदै अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने बताउनुभयो ।

उपप्रमुख कमरुद्दिन राईले इ–रिक्सा व्यवस्थापन नगरको मुख्य टाउको दुःखाईको विषय भएको भन्दै उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले इरिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको बताउँदै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताब गर्नुभएको छ ।

ADVERTISEMENT

उहाँले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकासमक्ष लिखित प्रस्ताब समेत पेश गर्नुभएको छ । छलफलमा ठेला, इ–रिक्सा र फुटपाथ व्यवस्थापनका विषयमा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जिवी वली, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् इ–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपालगञ्ज उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख विरबहादुर थापा लगायतको उपस्थिति थियो ।

Share298Tweet174SendShare
Previous Post

जसपाका तीन मन्त्रीले लिए सपथ

Next Post

माओवादी केन्द्रको बैठक स्थगित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
Next Post
माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादी केन्द्रको बैठक स्थगित

क्षमताभन्दा दोब्बर कैदीबन्दी

क्षमताभन्दा दोब्बर कैदीबन्दी

शिकागोमा गोली चलाएर ६ जनाको हत्या गर्ने २२ वर्षीय संदिग्ध पक्राउ

शिकागोमा गोली चलाएर ६ जनाको हत्या गर्ने २२ वर्षीय संदिग्ध पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:17 am5:53 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 57%
Pressure: 1014.22mbar
UV index: 2
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?