ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

डिएसपी मल्लले नेतृत्व गरेको इप्रका कोहलपुरमा थुनुवा महिलामाथि प्रहरीलाइ बलात्कारको आरोप

News Desk by News Desk
११:५६ बिहान, साउन १३, २०७९
डिएसपी मल्लले नेतृत्व गरेको इप्रका कोहलपुरमा थुनुवा महिलामाथि प्रहरीलाइ बलात्कारको आरोप
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके साउन १३ गते ।
इप्रका कोहलपुरको नेतृत्व डिएसपी ऐनबहादुर मल्लले सम्हालेका छन् । उनैले सम्हालेको इप्रकामा प्रहरीका अधिकारीबाटै थुनुवा महिला माथि बलात्कार भएको घटना बाहिरिएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक थुनुवालाई प्रहरीले नै बलात्कार गरेको आरोप लागेको छ ।बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई एक असईले शुक्रबार बिहान करिब २ बजेको समयमा बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।

कोहलपुर प्रहरीको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईँलाई बलात्कारको प्रयास गरेको आरोप लागेको हो । मदिरा पिएर आएका असईले थुनुवा कक्षमा रहेकी महिलालाई बोलाएर माथिल्लो तलामा रहेको कोठामा लगेर बलात्कारको प्रयास भन्दै हिरासतका अन्य थुनुवाहरुले हल्लाखल्ला गरेका थिए ।

आरोपित असई चौलागाईँले भने आफुले थुनुवा महिलामाथि बलात्कारको प्रयास नगरेको बताएका छन् । घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपाने कोहलपुर पुगेका छन् । ‘प्रहरी कार्यालय भित्रैको घटनाबारे खबर आएको छ ।

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

भारतबाट बढेर आयो इन्धनको मूल्य

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

त्यसकै लागि म कोहलपुर आइरहेको छु’ उनले भने, ‘घटनाको सत्यतथ्य छानविन हुन्छ । पीडित भनिएकी महिलासँग समेत कुरा हुन्छ । दोषि पाइए जोसुकै भएपनि कारबाही हुन्छ ।

ADVERTISEMENT
Share479Tweet268SendShare
Previous Post

बाँके र बर्दियामा बाघ संख्या बढ्यो, १० वर्षमै लक्ष्य पूरा

Next Post

बाँकेमा दम्पती हत्याले शोकमग्न छ बस्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य

२:३३ मध्यान्ह, माघ १८, २०७९
सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे
मुख्य समाचार

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

२:२९ मध्यान्ह, माघ १८, २०७९
गुठी ऐन तर्जुमा गर्न समिति गठन
समाचार

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

१०:०९ बिहान, माघ १८, २०७९
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

१०:२४ बिहान, माघ १८, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

९:५५ बिहान, माघ १८, २०७९
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो
मुख्य समाचार

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

५:११ मध्यान्ह, माघ १७, २०७९
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

४:१८ मध्यान्ह, माघ १७, २०७९
Next Post
बाँकेमा दम्पती हत्याले शोकमग्न छ बस्ती

बाँकेमा दम्पती हत्याले शोकमग्न छ बस्ती

बाँकेमा इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या

बाँकेमा इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या

बाँकेको डुडुवामा बृहत वृक्षारोपण

बाँकेको डुडुवामा बृहत वृक्षारोपण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?