ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

पानी नपर्दा नरैनापुरका किसान चिन्तित १० प्रतिशत मात्र धान रोपाइँ

News Desk by News Desk
११:०२ बिहान, साउन १७, २०७९
पानी नपर्दा नरैनापुरका किसान चिन्तित १० प्रतिशत मात्र धान रोपाइँ
454
सेयर
438
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन १७ गते ।
राज्यले नि पछि पारेको नरैनापुर गाउँपालिकालाई यसपाली मौसमले नि पछि पारेको छ। साउनको १७ लागिसक्दा पनि नरैनापुर गाउँपालिकामा पानी पर्न नसक्दा आजको दिनसम्म रोपिएको १०% खेत रोपाइ पनि अबको एकहप्ता सम्म पानी नपरे पुरै धान र बिउ सुक्ने नरैनापुरका एक स्थानिय बताउँछन । उनले अबपनी पानी नपरे नरैनापुर गाउँपालिकालाई सुख्खा गाउँपालिका घोषणा गरे हुने भन्दै दुखेसो पोखेका छन् ।

नरैनापुर वडा नम्बर २ बेउचहवा गाउँका राम सुरत मौर्या आफ्नो ३० कट्ठा जग्गामा आजसम्म १० कठ्ठा पम्पसेट बाट रोपेको बताउँछन । मौर्यालाई रोपाइँको सिजनमा पम्सेट चलाउन महँगो डिजेल किन्नुपरेको कारण चिन्तित छन् । यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् । आफ्नो स परिवारनै कृषि पेशाबाट चल्ने उनले बताए ।

किसानको समस्या त कसैले सुन्दैनन् भनेको बेला मल बिउ पाइँदैन फेरि पानी नपरेकोले महँगो डिजेलले थप समस्या भएको छ ।’ राम सुरत मौर्या एक प्रतिनिधि पात्र मात्रै हुन् । नरैनापुरका सबै किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ ।

नरैनापुरमा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या भएको छ । साउनको पहिलो सातासम्ममा धान रोपाइँमा नरैनापुरका किसानहरू फाट्टफुट्ट खेतमै व्यस्त देखिन्थे भने यसपालि माना रोपेर मुरी फलाउने किसानहरूलाई पानी नपरेर समस्या परेको छ ।किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर बोरिङबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको छ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

नरैनापुरका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन् । तर, साउनको दोस्रो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ भने पालिकाबाट केही पहल हुन्छ कि भन्ने आसमा दिनभरी पालिकामा गएर आफ्ना समस्या सुनाउने गरेको बताउछन् वडा नम्बर २ बेउचहवाकै निसार अहमद खान उनको पनि ४० कठ्ठा खेतीयोग्य जमिन छ तर आजसम्म १५ कठ्ठा मात्र रोपाइँ गरेको बताउछन् । डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने । यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको गुनासो अहमद पोख्छन् ।

पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएका नरैनापुरका किसानहरूको अहिले मनसुन कुरेर बसेका छन् । “सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन ।

यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि उठ्दैन नरैनापुर वड नम्बर ३ कालाफाटा गाउँका अर्का किसान राम कुमार शर्माको पीडा पनि उस्तै छ, उनी पनि दिनभर पालिकामै गएर अरु किसान जस्तै आफ्ना समस्या सुनाउन बसेका छ्न पालिकाले आजसम्म सिचाईको पहल गरेपनी त्यो सम्पन्न र संचालन हुन नसकेको तर अहिले भन्ने बित्तिकै सिचाई ल्याउन नसकिने हुदा पलिकाले हामी किसानहरुको लागि कृषी मिटरको व्यवस्था गरिदियोस भनेर गाउँपालिका धाउने गरेको उनले बताए । उनको पनि४० कठ्ठा खेतीयोग्य जमिन छ तर आजसम्म कत्तिपनी रोपाई गर्न नसकेको बताउँछन् ।
समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बाैको लगानी गरेको भए पनि नरैनापुरका खेतहरुमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् ।

ADVERTISEMENT

नरैनापुर गाउँपालिकामा ३हजार ९ सय ६६ हेक्टर जमिन खेतियोग्य रहेकोमा ३ हजार ७सय ८ हेक्टर जमिनमा खेती गरिएको नरैनापुर गाउँपालिका का कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले यसपालि नरैनापुरमा मनसुन नभित्रीएको कारण किसानहरुले १०% मात्र धान रोपाइँ गरेको बताए। पालिकाको सहयोगले दुई ठाउँमा डिप बोरिङ्ग सन्चालन गरिएको हुँदा कहिकतै रोपाइँ भएको उनले बताए। उनले गाउँपालिकाले सिक्टा सिचाई अन्तरगतको नहर अर्को बर्षसम्म संचालन हुने समेत बताए।

यसपालि नै सम्पन्न भैइसक्ने सिचाईको काम स्थानिय केही व्यक्तिका कारण बाधा अवरोध सिर्जना भएको हुँदा तत्काल सन्चालन हुन नसकेको बताएका छन् । नरैनापुर गाउँपालिका भनेको कृषि पकट क्षेत्र त्यसमा नि धान उत्पादनको लागि प्रचलित मानिन्छ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका २,४ र ५ नम्बर वडालाई पुर्ण रुपमा धान पकट क्षेत्र घोषणा गरिएको समेत उनले जानकारी गराएका छन् ।

यसपालि पानी नपरेर नरैनापुरका किसानलाई मात्र नभैइ हामी सबैलाई चोट पुगेको छ भन्दै सुख्खा नै लाग्यो अबको केही दिनमा पानी परेन भने किसानको लागि राहत कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जना हुने उनले बताएका छन् ।

Share191Tweet110SendShare
Previous Post

नगरपालिकाको सहयोग र आफ्नै जांगरले रमेकी गिता

Next Post

ई–पासपोर्टको लागि अनलाइन आवेदन सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
Next Post
ई–पासपोर्टको लागि अनलाइन आवेदन सुरु

ई–पासपोर्टको लागि अनलाइन आवेदन सुरु

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

बिहान घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अनेक फाइदा

बिहान घाँसमा खाली खुट्टा हिँड्दा स्वास्थ्यलाई अनेक फाइदा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?