ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगरपालिकाको सहयोग र आफ्नै जांगरले रमेकी गिता

News Desk by News Desk
१०:४६ बिहान, साउन १७, २०७९
नगरपालिकाको सहयोग र आफ्नै जांगरले रमेकी गिता
502
सेयर
493
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन १७ गते ।
एक बर्ष अघि कोहलपुर नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम लिएकि कोहलपुर नगरपालिका वडा नम्बर २ बिकासनगरकि ३० बर्षिय गिता बिकले आफ्नै घरमा चप्पल बनाउने र त्यसलाई बिक्री गर्ने गरेकी छिन ।

गिताले आफुले तालिम लिइसकेपछी त्यसको सदुपयोग गर्नु पर्छ र आफ्नै सीप र क्षमताले आर्थिक रुपमा सक्षम बन्नुपर्छ भनेर व्यवसाय सुरु गरेको बताइन् ।

दलित समुदायमा जन्मिएर हुर्किएकी गिताले उच्च शिक्षा हासिल गरेकी छिन दुई छोराछोरिको आमा समेत रहेकी गिताको श्रीमान नेपाल प्रहरिमा जागिरे छन् । श्रीमानको साथ र मायाले छोराछोरीलाई स्कुल पठाएर दिनभरी चप्पल बनाउने काम गर्छिन ।

आफ्नै मेहनतले काम गरेर छोराछोरीलाई कोहलपुरकै राम्रो बोर्डिङ स्कुलमा पढाउन पाउदा खुसि हुँदै उनी आफू जस्तै अन्य महिला दिदिबहिनीहरुलाई आफ्नो सिपलाई खेर नफाल्न अनुरोध गर्छिन। पहिले आफ्नो हातमा सीप अनि आम्दानिको बाटो नहुदा श्रीमानसङ पैसा मागिरहदा नि अप्ठेरो मान्ने उनी अहिले आफैमा आत्मनिर्भर भएकी छिन ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

कोहलपुर नगरपालिकाले दिएको चप्पल बनाउने २५दिने तालिम पछि आफुमा सीप भएकोले छुट्टै उर्जा अनि उत्साह थपिएको बताउछिन । आफुसङ्ग तालिम लिएका दिदिबहिनीहरु एकादुइले बाहेक अन्यले सिपको सदुपयोग नगरेकोमा उनी दुख व्यक्त नि गर्छिन। कुनै पनि तालिम लिएसी या सीप सिकेपछी त्यसलाई सदुपयोग गर्नुपर्छ किनकी स्थानीय सरकारले हाम्रो लागि भनेर लाखौ रकम खर्चेको हुन्छ । आफुमा आत्मबिश्वास भएसी काम गर्ने इच्छा आफै जाग्ने गरेको गिता बताउछिन् ।

गिताले आफ्नै घरमा चप्पल बनाउने काम गर्छिन विशेष गरेर उनले ककसुज अनि सिम्पल खालका फेन्सी चप्पल उत्पादन गर्छिन र आफुले उत्पादन गरेका चप्पल कतिपयत गाउकै समूह सस्था र दिदिबहिनीहरुले घरमै आएर खरिद गर्ने गरेको र कति आफै लगेर बिक्री गर्ने गर्छिन कोहि कोहलपुरका व्यापारीहरुको मा लिएर जान्छिन भने केही स्कुल स्कुलमा लिएर जान्छिन आफै एक्लैले कच्चापदार्थ खरिद गर्ने देखि बनाएर बिक्री समेत गर्ने भएकोले ग्राहकहरुको माग पूरा गर्न कठिन समेत रहेको बताईन। गिताले आफुले बनाएको चप्पल कतिपय ठाउँमा उपहार स्वरुप दिन पाउदा छुट्टै खुसी मिल्ने गरेको समेत बताईन।

चप्पल बनाउनको लागि कच्चापदार्थहरु पहिले पहिले बुटवलबाट ल्याउने गरेको पछि नेपालगन्जमै पाइने थाह पाएपछी आजकल नेपालगन्जबाटै ल्याउने गरेको बताईन।

ADVERTISEMENT

आफ्नो घरमै सन्चालन गरेको व्यवसायलाई दर्ता गरेर चलाउन एकदमै कठिन भएको बताएकी छिन् आफ्नो घर एलानिमै भएको र दर्ता प्रक्रिया निकै लामो र झन्झटिलो भएको दुखेसो समेत व्यत्त गरिन। गिताले स्थानीय सरकारसङ्ग आफु जस्ता केही गर्छौ भनेर लागि परेका महिला उद्यमिहरुको लागि केही छुट सहित दर्ता प्रक्रियालाई सहज बनाईदियोस भन्ने आशा समेत गरेकी छिन ।

नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम पछि नगरपालिकाले गितालाई व्यवसाय गर्न मेसिन र हिटर समेत दिएको बताउदै तालिम लिएर व्यवसाय गरेकालाई पुन चप्पल मात्र नभएर वाटरप्रुभ चप्पल जुत्ता समेत बनाउने तालिम दिए आफुले आफ्नो व्यवसायलाई ठूलो बनाएर गाउँमै केही महिला दिदिबहिनिहरुलाई रोजगार समेत दिने सोच रहेको बताइन ।

आजसम्म नगरपालिकाको सहयोगले आफुले चप्पल बनाउन सुरु गरेको र आगामी दिनमा पनि नगरपालिकाको सहयोगको अपेक्षा समेत गरेकी छिन । ग्राहकको अत्याधिक माग वाटरप्रुभ चप्पल र जुत्ता भएको ले यो बनाउने सामान इन्डियामा मात्र पाइने हुँदा आफ्नो पहुच भन्दा टाढाको भएको हुदा पहिले जस्तै पालिकाले मेसिनरी सामान खरिद गरेर दिए व्यवसायलाई व्यापक बनाउन ठूलो टेवा पुग्ने बताईन र नगरपालिकालाई धन्यवाद समेत दिएकी छिन् ।

कोहलपुर नगरपालिका भित्र त्यो पनि नगरपालिकाका ग्रामीण बस्तिमा गिता जस्तै थुप्रै मेहनती महिला दिदिबहिनिहरु छन् उनिहरुलाई पनि सिपमुलक तालिममा सहभागी गराएर व्यवसायको बाटो देखाईदिए महिलाहरु आफैमा आर्थिक रुपले सक्षम हुने थिए।

बिगत केही बर्षदेखी नगरपालिकाले थुप्रै तलिम दियो तर तालिम दिनु मात्र ठूलो कुरा होइन तालिम दिइसकेपछी गिता बिक जस्ता महिला दिदिबहिनिहरुले तालिम लिएपछी सिपको सदुपयोग गरे गरेनन भनेर निगरानी राख्नु आवश्यक देखिन्छ । र निगरानी सङ्गसङ्गै राम्रो काम गरेका दिदिबहिनीहरुलाई प्रोत्साहन गर्न सके अन्य महिला दिदिबहिनीहरुमा नि आफैले केही गरौ भन्ने उर्जा थपिने छ र कोहलपुर नगरपालिका भित्र आर्थिक बिकास बढ्नेछ।

Share206Tweet123SendShare
Previous Post

जन्मदिनमा घरभेटीलाई नशालु केक खुवाएर लुटपाट गर्ने २ जना पक्राउ

Next Post

पानी नपर्दा नरैनापुरका किसान चिन्तित १० प्रतिशत मात्र धान रोपाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
पानी नपर्दा नरैनापुरका किसान चिन्तित १० प्रतिशत मात्र धान रोपाइँ

पानी नपर्दा नरैनापुरका किसान चिन्तित १० प्रतिशत मात्र धान रोपाइँ

ई–पासपोर्टको लागि अनलाइन आवेदन सुरु

ई–पासपोर्टको लागि अनलाइन आवेदन सुरु

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?