ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जहाँ ४ किलोमिटर घस्रँदै जलार्पण गर्न जान्छन् भक्तजन

News Desk by News Desk
१२:४७ मध्यान्ह, साउन २४, २०७९
जहाँ ४ किलोमिटर घस्रँदै जलार्पण गर्न जान्छन् भक्तजन
392
सेयर
391
VIEWS
ShareTweetSendShare

कपिलवस्तु साउन २४ गते ।
तौलिहवास्थित प्राचीन तौलेश्वर महादेव मन्दिरमा श्रावणको सोमवार सयौँ श्रद्धालुहरूले घस्रँदै जलार्पण गरे । श्रावण महिनाको प्रत्येक सोमवार श्रद्धालुहरूले घस्रँदै जलापर्ण गर्ने गर्दछन् ।

बाणगंगाको राम घाट नदीमा स्नान गरी ४ किलोमिटरको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन्। प्राचीन भागीरथी राम घाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुढी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुग्ने गर्दछन् ।

जलार्पण यात्राका लागि भक्तजनहरू आइतबार राति नै भक्तजनहरू नदीमा पुग्ने गर्दछन् । सोमबार बिहान स्नान गरी शरीरमा जल बाँधेर ५ देखि १० घण्टाको लामो यात्रा तय गरी उनीहरूले मन्दिरमा जल विसर्जन गर्ने गर्दछन् ।

साउन महिना शिवको विशेष महिनाका रूपमा रहेकोले शिव भक्तहरू नियमित शिवको पूजा गर्ने परम्परा रहेको छ । सयौँको सङ्ख्यामा युवायुवती, महिलाहरू र पुरुषहरू घस्रँदै जलार्पण यात्रामा सरिक भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

भागीरथी नदीमा स्नान गरी ८ घण्टा घस्रँदै तालेश्वर नाथ मन्दिरमा पुगेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ठूलो बर्गदवाका जितेन्द्र महराले पारिवारिक सुखका लागि यो पुण्य कार्य गरेको बताए। ‘३ वर्षदेखि यो कार्य गदै आएको छु, भालेनाथको आर्सीवादले सबै राम्रो भइरहेको छ,’ उनले भने।

राखिएको भाकल पुरा हुने विश्वास गर्दै घस्रँदै जलापर्ण गर्नेको सङ्ख्या प्रत्येक वर्ष बुद्धि भएको छ । साउनमा महिनामा पार्वतीले शिवको उपासनी गरेपछि शिवसँग विवाह भएको बताइन्छ। घस्रँदै जलार्पणले महादेव खुशी हुने तथा मनोकाङ्क्षा समेत पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। आइतबार राती नदी किनारमा भजन कीर्तन, नाचगान गरी उनीहरूले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।

यस वर्ष प्राचीन तालेश्वर नाथ मन्दिरमा तिथिको हिसाबले साउनको अन्तिम सोमबार पचास हजार बढी भक्तजनहरू सरिक भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। विगत १४ वर्षदेखि तालेश्वर महादेव मन्दिरमा जलार्पण यात्रा सुरु गरिएको थियो। जलार्पण यात्राका अगुवाइ गरेका फुलिकाका शिवदास अकेलाले आफूले बाह्र वर्ष अघिदेखि सृुरु गरेको जलार्पण यात्राले सार्थकता पाउँदै गएको बताए।

ADVERTISEMENT

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले जलार्पणको लागि भारत तथा नेपालकै विभिन्न स्थान तथा जिल्लावासीको सहभागिता रहने ऐतिहासिक धार्मिक स्थलको लागि नगरपालिकाले संरक्षण र प्रवर्द्धन गर्ने बताए ।

Share157Tweet98SendShare
Previous Post

हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

Next Post

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?