ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आठ ट्रक सुपारी विवादमा भन्सारले बुझेन अदालतको म्याद

News Desk by News Desk
१०:२३ बिहान, भदौ १, २०७९
भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश
399
सेयर
390
VIEWS
ShareTweetSendShare

विराटनगर भदौ १ गते ।
सुपारी विवाद प्रकरणमा भन्सार विभागले म्याद बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले मंगलबारका लागि बोलाएको अन्तरिम आदेश छलफल भदौ २ गतेसम्मका लागि सरेको छ ।

गत साउन ५ गते विराटनगर भन्सार हुँदै भारत निकासी भएको ८ ट्रक सुपारी प्रहरीले भारतीय प्रहरीको सहयोगमा फिर्ता ल्याएर राजस्व अनुसन्धान कार्यालय इटहरीलार्ई बुझाएको थियो । राजस्वको नियन्त्रणमा रहेको आठ ट्रक सुपारी छुटाउन अन्तरिम आदेश माग गर्दै निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले साउन २६ गते उच्च अदालत रिट दायर गरेका थिए ।

साउन २९ गते न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिनअघि दुवै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो । तर भन्सारले म्याद बुझ्नै इन्कार गरेपछि छलफलका लागि भदौंं २ को पेसी तोकिएको हो ।

उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाका अनुसार भन्सार विभाग त्रिपुरेश्वरका नाममा जारी भएको म्याद बुझ्न इन्कार गरेपछि अन्तरिम आदेश छलफलका लागि भदौ २ गतेका लागि पेसी तोकिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

‘यस अदालतबाट विपक्षी भन्सार विभाग त्रिपुरेश्वरका नाममा जारी भएको म्याद सूचना आजको भोलि प्रतिउत्तर लगाउन सकिँदैन भनी म्याद बुझ्न इन्कार गरेको भनी म्यादसमेत फिर्ता आएको भन्ने तामेलदारको प्रतिवेदनबाट देखिएकाले प्रस्तुत अन्तरिम आदेशउपर आज सुनवाइ गर्न मिलेन’, न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासको मंगलबारको आदेशमा भनिएको छ ।

भन्सारले अदालतबाट जारी भएको म्याद सूचना बुझ्न इन्कार गरेकामा अदालतले ध्यानाकर्षण भएको जनाएको छ । ‘यसरी अदालतबाट जारी भएको म्याद सुचना बुझ्न इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अवरोध खडा गरेमा कानुन बमोजिम कारबाही हुनसक्ने ब्यहोरा सो विभागका प्रमुखलाई ध्यानाकर्षण गराई रीतपूर्वक म्याद तामेल गरी नियमानुसार पेस गर्नू’ उच्च अदालतको आदेशमा भनिएको छ ।

विराटनगर भन्सार हुँदै जोगवनी नाका पार भएको आठ ट्रक सुपारी भारतीय प्रहरीको सहयोगमा साउन ५ गते मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । जोगवनी भन्सार कार्यालयले शील लगाएका कारण कार्यालयले सिल खोल्न सकेको छैन ।

ADVERTISEMENT

अदालतले साउन २९ गते अदालतले तत्काल शील नखोल्न पनि आदेश दिएको थियो । राजस्वको नियन्त्रणमा रहेको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकमा दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी रहेको मोरङ प्रहरीले बताएको छ ।

Share165Tweet98SendShare
Previous Post

माओवादीको स्थायी समिति बैठक बस्दै

Next Post

पसल फोडी सामान चोरी गर्ने पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
पसल फोडी सामान चोरी गर्ने पक्राउ

पसल फोडी सामान चोरी गर्ने पक्राउ

कोहलपुरमा निःशुल्क दमकल सेवा सुरु

कोहलपुरमा निःशुल्क दमकल सेवा सुरु

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:17 am5:51 pm +0545
Feels like: 24°C
Wind: 3km/h N
Humidity: 88%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?