ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज उपमहानगरको जग्गा फिर्ता गराउँदै मेयर र उपमेयर

News Desk by News Desk
८:११ मध्यान्ह, भदौ १२, २०७९
नेपालगन्ज उपमहानगरको जग्गा फिर्ता गराउँदै मेयर र उपमेयर
1.7k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके भदौ १२ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सरकारी जमिनको पहिचान गर्न सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नेपालगञ्जको चाइना बजारको डेढ कठ्ठा बढी जग्गा सरकारी भएको पुष्टि गर्दै नियन्त्रणमा लिएको जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले त्रिवेणी मोड नजिकैको २५ नम्वर कित्ताको उक्त जग्गा नेपालगञ्ज उपमहानगरपालिकामा फर्काउने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

उक्त जमिन चलनचल्तीका हिसाबले १० करोड बढी मूल्यको भएको बताइएको छ । चाइना बजारको उक्त जग्गा चार जना व्यक्तिको नाममा लैजाने अन्तिम कानुनी प्रयास भइरहेको थियो ।

व्यापारिक प्रयोजनमा प्रयोग गरिएको उक्त जग्गामा ३४ जना व्यवसायी छन् । उनीहरुले तिनै चार जनालाई भाडा बुझाउने गरेका थिए । यसअघिका जनप्रतिनिधिले हँचुवाको भरमा नगरपालिकाको बोर्डबाट निर्णय गरेर भोगचलन गरिरहेको व्यक्तिलाई त्यहाँको जमिनको भाडा समेत उठाउने भनेको देखिएको छ । भदौदेखि भने उपमहानगरपालिकामा भाडा बुझाउन निर्देशन दिइसकेको नगर प्रमुख विष्टले बताए ।

सम्बन्धित समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

उपमहानगर क्षेत्रमा सरकारी जमिन र अतिक्रमित जमिन कति छ भन्ने एकिन विवरण पनि उपमहानगरपालिकासँग छैन । यसले यहाँको धेरै सरकारी जमिन नागरिकले हडप्दै गएको देखिएको छ । विष्टले अबको तीन महिनाभित्र उपमहानगर क्षेत्रमा भएको सरकारी जमिनको खोजी गरी एकिन विवरण सार्वजनिक गर्ने बताए ।

यस्तै नगर उपप्रमुख कमरुद्दिन राइले यसअघिका जनप्रतिनिधिको हँचुवाको बोर्ड निर्णयका कारण अहिले समस्या उत्पन्न भएको बताए । आर्थिक चलखेलका कारण यसअघिको जनप्रतिनिधिको बोर्डले उक्त जमिन अरुलाई नै दिने निर्णय गरेको पनि उनको आरोप छ ।

ADVERTISEMENT
Share675Tweet412SendShare
Previous Post

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

Next Post

नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
Next Post
नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?