ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा

News Desk by News Desk
१२:२३ मध्यान्ह, भदौ १३, २०७९
नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीको असुली धन्दा
5.4k
सेयर
5.1k
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
नेपालगन्ज भन्सार कार्यालयका एकजना कार्यालय सहयोगीको असुली धन्दाले भन्सारकै बदनाम भएको छ ।

कार्यालय सहयोगी भिम बहादुर चन्दको असुली धन्दाले भन्सार कार्यालयकै बदनाम भएको हो ।

चन्दले भारतबाट फर्कने नेपालीबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छ्न । भारतीय बजार रुपैडियाबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट चन्द असुलीकर्ता हुन ।

उनले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १०० सम्म असुल्ने गरेका छ्न । खोजखबर अनलाइनलाई प्राप्त सूचना अनुसार चन्दले नेपालीहरुबाट उनले दैनिक रकम असुल्ने गरेका छन।

सम्बन्धित समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

यस्तो लाग्छ उनलाई हाकिम देखि अधिकृतसम्म सबैको साथ छ । किनकि उनले सिधै रकम माग्ने गर्छन् । भारतबाट सानोतिनो सामना लिने नेपालीले उनलाई लुकाएर बेन्चमुनीबाट पैसा दिने गर्छन ।

शशस्त्र प्रहरी समेत असुली धन्दामा लाग्दा चन्दको मनोबल बढेको हो ।

चन्द बिगत तीन वर्ष देखि भन्सारको गेटमा चेकजाँचमा खटिने गरेका छन । जमुनाह भन्सार गेट बाहिर चेकजाँचको बहानामा चन्दको असुली धन्दा मौलाउँदै गएको छ ।

ADVERTISEMENT

भन्सार कार्यालय भने अहिलेसम्म चन्दको असुली धन्दाबारे बेखबर जस्तै छ । सिधासादा नागरिकलाई चेकजाँचको नाममा अनावश्यक दुख दिने र असुली गर्ने चन्दको गतिविधिले सर्बसाधारण नागरिकले सास्ती पाएका छ्न ।

Share2315Tweet1286SendShare
Previous Post

नेपालगन्ज उपमहानगरको जग्गा फिर्ता गराउँदै मेयर र उपमेयर

Next Post

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post
कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

कोहलपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो, बसपार्कमा अवरोध

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

अविरल वर्षापछिको बाढीले बर्दियामा ४३ घर डुवानमा

पुँजीबजार सुधारका लागि चेम्बरको नीतिगत सुझाव

चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?