ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै

News Desk by News Desk
८:१७ बिहान, कार्तिक ६, २०७९
यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ६ गते ।
यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।शनिबार नै कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले बेलुकी यमदीपदान सुरु गरिएको थियो ।

त्रयोदशी तिथि आज आइतबार बेलुकी ५ः ०४ बजेसम्म छ ।त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु भएको हो ।

धनवन्तरी जयन्ती पनि आजै परेको छ । धनत्रयोदशी (धनतेरस) भने शनिबार नै मनाइएको छ ।तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।

सम्बन्धित समाचार

राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ ।

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

राईले भने–“भ्रष्टाचार गरेको प्रमाण ल्याउनुहोस् राजनीतिबाटै सन्यास लिन्छु“

Next Post

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग

१:४३ मध्यान्ह, मंसिर १७, २०८०
आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल
राजनीति

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

१०:०१ बिहान, मंसिर १७, २०८०
नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद
अपराध

नरैनापुरको दिनेश आरामिलमा छापा, ४० क्युफिट काठ बरामद

९:५४ बिहान, मंसिर १७, २०८०
नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता
मुख्य समाचार

नेपालगन्जलाई तीन वर्षभित्र बालमैत्री स्थानीय शासन घोषणाको प्रतिबद्धता

९:४६ बिहान, मंसिर १७, २०८०
सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल
मुख्य समाचार

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

१०:५८ मध्यान्ह, मंसिर १६, २०८०
ढकेरीमा बस दुर्घटना, ११ जना घाइते
दुर्घटना

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

२:१७ मध्यान्ह, मंसिर १६, २०८०
लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै
मुख्य समाचार

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

२:१३ मध्यान्ह, मंसिर १६, २०८०
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
शिक्षा/स्वास्थ्य

खजुरामा शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

२:०९ मध्यान्ह, मंसिर १६, २०८०
Next Post
समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

जरिवाना नतिर्ने ३८५ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटाउदैँ निर्वाचन आयोग

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Sunny
6:53 am5:22 pm +0545
Feels like: 28°C
Wind: 13km/h W
Humidity: 32%
Pressure: 1014.22mbar
UV index: 2
MonTueWed
21/13°C
26/13°C
27/13°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?