ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्वमन्त्री राईको पहलमा नेपालगन्ज र डुडुवामा १०३ किलोमिटर सडक योजना स्वीकृत

News Desk by News Desk
१०:०८ मध्यान्ह, कार्तिक १५, २०७९
पूर्वमन्त्री राईको पहलमा नेपालगन्ज र डुडुवामा १०३ किलोमिटर सडक योजना स्वीकृत
675
सेयर
632
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १५ गते ।
नेपालगन्ज उपमहानगरपालिका र योसँगै जोडिएको डुडुवा गाउँपालिका प्रशस्तै सम्भावना बोकेका स्थान हुन् । यहाँको राजनीति र राजनीतिज्ञ जति सशक्त हुन्छन् र प्रभावशाली हुन्छन् त्यति नै बढी सम्भावनालाई नतिजामा बदल्न सकिन्छ ।

अर्थात आर्थिक, सामाजिक बदलाव र पूर्वाधारको विकासमा अगाडि हुन्छ । त्यो अगाडि बढाउने काम गरेका छन जसपाका नेता तथा, बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इस्तियाक राईले ।

विकासप्रेमी नामले परिचित पूर्वमन्त्री राईको निर्वाचन क्षेत्रको विकासले यहाँका मतदाताहरु राईप्रति उत्साहित र आशावादी दुवै छन् । राईको पहलमा नेपालगन्ज र डुडुवामा सहरी र भित्रि गरी १०३ किलोमिटर सडक योजना स्वीकृत भएको छ ।

सहरी विकासमन्त्री हुँदा राईले डुडुवा १ नयाँबस्तीदेखि खडैचा, टेपरी छिटइपुर्वा पाझा कृषि चौफरी, कुडवादेखि नदिसम्म, वडा नं.२ विनय घरदेखि नेउरीगौडीसम्म सडक निर्माणका लागि स्वीकृत भएको छ ।

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

यस्तै डुडुवाकै बाबागाउँदेखि भिलौरापुरुपा, खालेपूर्वा घाटसम्म, मुल सडकदेखि कोलहीसम्म जफर चोक, कुट्टी हुँदै नयाँबस्ती, जंगल, ल्याण्डफिल, वडा नं.३ सिधनिया बाउर गोडियाको घर हुँदै हल्कहकरपूर्वा, हल्कारपूर्वदेखि नदीसम्म, तिवारीपूर्वा, बाबुपूर्वा, बिर्तासम्म, पिपल चौतारादेखि बनकटवा गाउँवाहिरसम्म बरगदहवा, मोल्हीपूर्वा, जगपुर मंगलशाह चोक, हलबलडोली विद्यालय, साविक १ र २ हुँदै मजारसम्म सडक निर्माणले स्वीकृति प्राप्त गरेका छन् ।

डुडुवा ४ अमहवा मीन घरदेखि भुपेन्द्रको घर हुँदै हुलाकी जोड्ने उचे मसहवा नियामतापूर्वा, लालापूर्वा सडक निर्माणको स्वीकृति पनि राईको पहलको सम्भव भएको छ ।

वडा नं.५ छगडहवा खेलकुद मैदान ओेकेको घर हुँदै लडियाघाट मोहनपूर्वा जोड्ने सडक किमुकटेज जब्दहवा हुँदै कोहलपुर सीमासम्म, जब्दहवादेखि पूर्व जाने चेतरामको गाउँसम्म, वडा नं.६ भगोटनादेखि पिप्रहवा सीमानासम्मको सडक निर्माण पनि राईको पहलमा सम्भव हुने भएको छ । यस्तै सुब्बाबज्नर हुँदै मसन्सीपूर्वासम्मको सडक पनि निर्माण हुने भएको छ ।

ADVERTISEMENT

ओपी घर, दिलबहादुर घरसम्म, जिप्रका पछाडि, पिपल चौैतारा, तेजनगर, चितवन एग्रोभेट, नागेश्वरोड र मेनरोड, संगमटोल जित बा घरसम्म, नेपालगन्ज ४ सैनिक गिरिल प्रमेको घर, नेपालगन्ज ५ साइमार्ग, मस्जिद, नेपालगन्ज ६ सडक धिरेन्द्र घर हुँदै रामनगर सडक उत्तर फुल्टेक्रा स्कुल, नेपालगन्ज ११ बन्दना घर, आरामिल, नेपालगन्ज १२ कोरियनपुर्वा, स्वर्गद्धारी टोल, दोन्द्रा नालासम्म, कमरसाह, जाग्गननाथी मन्दिर, पश्चिम सात्तार घर, दुंगीघरसम्म, नेपालगन्ज १३ पिरल्लीपूर्वा, उधौपूर्वा, गंगापुररोड, नेपालगन्ज १४ इदगाह गोसाईपूर्वासम्म, नेपालगन्ज १५ हेल्थपोष्टदेखि जमुनाह गाउँ मदरसासम्मको सडक निर्माणपनि राइको पहलमा सम्भव हुने निश्चित देखिएको छ ।

Share296Tweet158SendShare
Previous Post

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

Next Post

बाँकेमा नमुना मतदान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

बाँकेमा नमुना मतदान सुरु

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?