ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इस्तियाक राईले गरे चुनावी प्रतिबद्धता सार्वजनिक, राणामाथि आक्रोस व्यक्त

News Desk by News Desk
५:२९ मध्यान्ह, कार्तिक २३, २०७९
इस्तियाक राईले गरे चुनावी प्रतिबद्धता सार्वजनिक, राणामाथि आक्रोस व्यक्त
569
सेयर
532
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २३ गते ।
जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनले पाँच वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रमा पाँच वटा नमुना स्वास्थ्य केन्द्र बनाउने घोषणा गरेका छन् । एमविविएस डाक्टर व्यवस्था गरिएको नमुना स्वास्थ्य केन्द्र निर्माणको योजना सुनाएका हुन् ।

यस्तै भेरी अस्पताललाई सुविधासम्पन्न अस्पतालकोरुपमा विकास गर्ने गरी योजना अघि सारेका छन् । उनले दीर्घरोगको उपचारका लागि छुट्ै युनिट तयार पारिने पनि उनले बताए । उनले शिक्षा क्षेत्रमा पाँच वटा नमुना विद्यालय बनाउने योजना अघि सारेका छन् । उनले सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने बताए ।

विपन्न तथा गरिव समुदायका बालबालिकाहरुलाई लक्षित गरेर नमुना विद्यालय संचालन गरिने पनि उनको भनाइ छ । महेन्द्र बहुमुखि क्याम्पसको भवन पुनःनिर्माण गरिने जानकारी दिँदै उनले महेन्द्र बहुमुखि क्याम्पसलाई प्रविधिमैत्री बनाइने पनि उल्लेख गरेका छन् । गुणस्तरीय शिक्षबाट कुनै पनि नागरिक बञ्चित नहुने गरी योजना अगाडि बढाइने समेत उनले बताए ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

कृषितर्फ उनले मनिकापुरमा व्यवसायीक गौशाला स्थापनाको पहल गरिने बताए । छाडापशुचौपायाको व्यवस्थापन, समयमै मलविउविजन, स्मार्ट कृषि सिटी, सहज मलको आपूर्तिलाई पनि जसपाले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । नेपालगन्ज रंगशालालाई व्यवसायिक बनाउन पनि उनले जोड दिएका छन् ।

उनले नेपालगन्जलाई धार्मिक पर्यटनकोरुपमा विकास गरिने बताए । नेपालगन्जको जमुनादेखि हिल्सा जोड्ने सडक निर्माणपछि नेपालगन्ज धार्मिक पर्यटनको सहरकारुपमा स्थापित हुने बताए । नेपालगन्जमा बागेश्वरी मन्दिर भएका कारण भारतबाट आउने पर्यटकहरु नेपालगन्जमा बास बसेर हिल्सासम्म पुग्ने बताए । उनले आफुमाथि विभिन्न खाले आरोप लगाएको भन्दै आक्रोस समेत पोखेका थिए ।

उनी प्रतिस्पर्धी धवल शम्शेर राणामाथि खनिएका थिए । उनले कोरोना महामारीमा राणाले कुहिएको चामल वितरण गरेको आरोप लगाए । बागेश्वरी मन्दिरको जग्गा समेत हिनामिना गरेको राईले राणामाथि आरोप लगाए ।

ADVERTISEMENT

यस्तो छ राईको राजनीतिक यात्रा
मोहम्मद इस्तियाक राई २०५६ सालदेखि पूर्णकालीन राजनीतिमा होम्मिएका हुन् । २०३६ सालमा बाँकेमा जन्मिएका राईले वुवाको प्रेरणाबाट मिलेको थियो । वुवा राप्रपामा आवद्ध थिए । त्यही भएर राई पनि राप्रपाबाट आफ्नो राजनीति सुरु गरेका थिए । उनले २०५१ सालदेखि राप्रपाका विभिन्न संघसंगठनमा आवद्ध भएर राजनीतिको कर्म गरे ।

समयको क्रमसँगै २०६२÷०६३ सालको जनआन्दोलनपछि भने उनी तराई मधेश केन्द्रीत आन्दालोनमा होम्मिए । उनी मधेशी जन अधिकार फोरममा सामेल भएर मधेश आन्दोलनमा निर्णायक भूमिकामा देखिए । अनि उनी पार्टीको केन्द्रीय तहमा कार्यकारी पदमा निर्वाचित हुँदै गए । मधेश केन्द्रीत दलहरुलाई मिसाउँदा मिसाउँदै अहिले जसपा बनेको छ ।

२०६४ सालको संबिधानसभाको चुनावमा उनले तत्कालीन मधेशी जनअधिकार फोरमबाट बाँके क्षेत्र नं.२ बाट प्रतिनिधिसभामा निर्वाचित भए । त्यतिबेला उनी २८ वर्षका थिए । ३१ वर्षको उमेरमा मन्त्री भए । २०७४ सालको संबिधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भए । उनी श्रममन्त्री, भौतिक पूर्वाधारमन्त्रीलगायतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उनै इत्यिाक राई आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके क्षेत्र नं.२ मा जसपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । राई बाँकेमा एक्लै चुनावी मैदानमा छन् ।

दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका राई बाँकेमा विकासप्रेमी नेताकारुपमा परिचित छन् । राईका कारण बाँके क्षेत्र नम्वर २ मा विकासको लहर आएको छ । ग्रोभल सडकहरु पीच भएका छन् । सोलार वत्तिले सहर उज्ज्यालिएको छ । वर्षौदेखि थ्रोतिएको भेरी अस्पतालले नयाँ भवन पाएको छ । यहाँका मस्जिदहरुको रंग फेरिएको छ । मन्दिर र चर्चहरुमा पनि राईकै छाप छ । खोलाले छेकिने गाउँहरु सहरसँग जोडिएका छन् ।

Share250Tweet133SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

Next Post

चुनावको मुखमै धवललाई झटका, बिन्दुले राप्रपा त्यागिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post
चुनावको मुखमै धवललाई झटका, बिन्दुले राप्रपा त्यागिन

चुनावको मुखमै धवललाई झटका, बिन्दुले राप्रपा त्यागिन

टी–२० विश्व कपको सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने

टी–२० विश्व कपको सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 8km/h SSW
Humidity: 67%
Pressure: 1013.21mbar
UV index: 9
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?