ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पाँच वर्ष नपछुताउनेगरी मतदान गर्न पूर्वमन्त्री राईको अपिल

News Desk by News Desk
९:५१ बिहान, मंसिर ४, २०७९
पाँच वर्ष नपछुताउनेगरी मतदान गर्न पूर्वमन्त्री राईको अपिल
432
सेयर
419
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ४ गते ।
जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले निर्वाचन लोकतन्त्रको एउटा महाकुम्भ भएको भन्दै त्यसमा सहभागी हुन सम्पर्ण मतदातालाई अपिल गरेका छन्।

पूर्व भौतिक योजना तथा यातायातमन्त्रीसमेत रहेका राईले नेपालगन्ज(१५ स्थित मतदान केन्द्रमा आइतबार बिहानै मतदान गरिसकेर सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा यस्तो बताएका हुन्।

उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचन भएको भन्दै विवेकपूर्ण मतदान गर्न सबैलाई आह्वान गरेका हुन्।
‘निस्पक्ष र भयरहित मतदान नै लोकतन्त्रको सुन्दर पक्ष हो। यो देशको लोकतन्त्रका लागि चुनाव एउटा महाकुम्भजस्तै हो। यो मतदानमा सहभागी भएर आफ्नो कर्तव्य निर्वाह गर्न म सबै मतदाताहरूलाई अपिल गर्दछु’ उनले भने।

राईले आगामी ५ वर्षका लागि आफ्नो क्षेत्रको विकास, समृद्धि र समग्र देश अनि आफ्ना प्रदेशहरूको भविष्यका लागि मतदान गर्दा आफूले रोजेको र योग्य व्यक्तिलाई मत दिन पनि आग्रह गरे।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

‘आफूले चाहेको, रोजेको अनि आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि मतदान गर्नु हरेक मतदाताको कर्तव्य हो’ उनले भने ‘म सबै मतदाताहरूलाई आफ्नो विवेकपूर्ण मतदानका निम्ति आह्वान गर्दछु’ उनले भने ‘ताकि हाम्रो आफ्नै रोजाइ आगामी पाँच वर्षका लागि पछुतो नहोस्।’

ADVERTISEMENT
Share181Tweet105SendShare
Previous Post

मतदाताको उत्साह, बिहानैदेखि मत खसाल्न लामबद्ध

Next Post

बाँकेमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
Next Post
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने

बाँकेमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न

मतदान केन्द्रमा वृद्धको निधन

मतदान केन्द्रमा वृद्धको निधन

बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 28°C
Wind: 3km/h ENE
Humidity: 74%
Pressure: 1016.93mbar
UV index: 3
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?